कोरोनाका कारण बन्द रहेको सिन्धुली प्रशासनको सेवा प्रवाह सुचारु

सिन्धुलीमाढी । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कोरोना सङ्क्रमणका कारण एक सातादेखि बन्द गरेको सेवा प्रवाह आज (सोमबार)देखि सुचारु गरेको छ । सेवाग्राहीलाई परेको अप्ठेरो महसुस गरी खोप कार्ड अनिवार्य गरेर आलोपालो प्रणालीले स्थानीय तह छुट्याई सेवा प्रवाह सुरु गरिएको उक्त कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सेवा प्रवाह गर्ने कर्मचारीमा कोरोना सङ्क्रमण बढ्दै गएपछि माघ […]