गुमानसिंह अर्याल: प्रधानपञ्चदेखि मेयरसम्म

लमजुङ- कानुन व्यवसायमा ०३७ सालदेखि लागेका बेसीशहर नगरपालिकामा निर्वाचित मेयर गुमानसिंह अर्याल वरिष्ठ अधिवक्ता हुन् । बार इकाका अध्यक्षसमेत भएका उनी एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य  र जिल्ला कमिटी लमजुङको २ कार्यकाल उपाध्यक्षमा बसेर काम गरेका छन् । ०४३ देखि हालसम्म भएका ५ वटा चुनावमा उनले विजय हासिल गरेका छन् । ...

सम्बन्धित सामग्री

गुल्मीको मुसिकोट र तनहुँको बेसीशहरमा मेयर र उपमेयर दुवै पदमा एमालेले जित्यो

जेठ ३, काठमाडौं । गुल्मीको मुसिकोट र लमजुङको बेसीशहर नगरपालिकाको मेयर र उपमेयर नेकपा एमालेले जितेको छ ।  गुल्मीमा मेयरमा जीवलाल खरेल जीवन र उपमेयरमा गंगा श्रेष्ठ निर्वाचित भएका हुन् । मेयरमा निर्वाचित एमालेका खरेलले ७ हजार ३९९ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका हरिनारायण सापकोटाले ६ हजार ६ सय ६ मत ल्याए । ७ हजार ११ मत ल्याएर श्रेष्ठले उपमेयर जित्दा उनका निकटतम् प्रतिद्वन्दी नेकपा एकीकृत सामाजवादीका श्रीराम महतले ६ हजार ३२३ मत ल्याए । त्यस्तै, लमजुङको बेसीशहर नगरपालिकाको मेयर र उपमेयरमा पनि नेकपा एमाले विजयी भएको छ । मेयरमा गुमानसिंह अर्याल र उपमेयरमा पदमा गुरुङ निर्वाचित भएका हुन् । अर्यालले ९ हजार ४ सय ७९ मत ल्याएर मेयरमा निर्वाचित हुँदा उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका श्रीकान्त घिमिरेले ७ हजार ४ सय ७१ मत ल्याए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि अर्याल मेयरमा निर्वाचित भएका थिए । उपमेयरमा निर्वाचित गुरुङले ८ हजार ७ सय १४ मत ल्याएर निर्वाचित हुँदा उनको  निकटतम् प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका हरिजङ तामाङले ४ हजार ६ सय ९९ मत ल्याए ।

बेसीशहरको मेयर उपमेयरमा एमालेका अर्याल र गुरुङ निर्वाचित

लमुजुङ, ३ जेठ । बेसीशहर नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवारहरु निर्वाचित भएका छन् । मेयरमा गुमानसिंह अर्याल र उपमेयरमा पदमा गुरुङ निर्वाचित भएका हुन् । दोस्रो कार्यकालको लागि अध्यक्षमा अर्यालले ९४७९ मत प्राप्त गरे भने उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका श्रीकान्त घिमिरेरले ७४७१ मत ल्याएका हुन् । उपमेयरमा गुरुङले ८७१४ मत ल्याएर विजयी भएकी […]

लमजुङको बेंसीसहर नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी

काठमाडौं । लमजुङको सदरमुकाम बेंसीसहर नगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नगरपालिकाको प्रमुखमा गुमानसिंह अर्याल पुनः निर्वाचित भएका हुन् । शिक्षक पेशा त्यागेर उम्मेदवारी दिएकी पद्मा गुरुङ उपप्रमुखमा चुनिइन्। दुवैजना सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै प्रमुख र उपप्रमुखमा निर्वाचित भएका हुन् । सत्ता गठबन्धनका मेयर उम्मेदवार कांग्रेसका श्रीकान्त घिमिरेलाई एमालेका अर्यालले २ हजार ८ […]

लमजुङको बेसीशहर नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

गठबन्धनलाई पराजित गर्दै लमजुङको बेसीशहर नगरपालिकामा एमाले विजयी भएको छ । एमालेबाट नगरप्रमुखमा गुमानसिंह अर्याल  र उपप्रमुखमा पद्मा गुरुङ विजयी भएका छन् । अर्यालले  नौ हजार  चार सय ७९ मत...

गरिमा विकास बैंकको एकै दिन ४ शाखाको उद्घाटन

गरिमा विकास बैंक लिमिटेडले एकै दिन ४ वटा शाखा कार्यालयको स्थापना गरेको छ । बैंकले यही चैत १५ गते शुक्रबार सुर्खेत जिल्लाको वीरेन्द्रनगर, बाँके जिल्लाको चप्परगौडी, लमजुङ जिल्लाको बेसीसहर र नुवाकोट जिल्लाको बट्टार शाखा कार्यालयको औपचारिक उद्घाटन सम्पन्न गरेको हो । वीरेन्द्रनगर शाखा कार्यालयको उद्घाटन वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदी, चप्परगौडी शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक नेपालगन्ज कार्यालयका नायव निर्देशक नारायण पोखरेल, बेसीशहर शाखा कार्यालयको उद्घाटन बेसीसहर नगरपालिकाका मेयर गुमानसिंह अर्याल र बट्टार शाखा कार्यालयको उद्घाटन विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए ।