कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले विश्वासको मत लिन सक्लान् ?

काठमाडौं, ३ वैशाख । आज कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिनुपर्नेछ । शाहीलाई नेकपा एमालेले दिइआएको समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनुपर्ने वाध्यात्मक अवस्था आएको हो । कर्णाली प्रदेशमा मुख्यमन्त्री शाही पदमा कायमै रहन २० प्रदेशसभा सदस्यको मत लिनुपर्ने हुन्छ । त्यसका लागि उनलाई काँग्रेस र राप्रपाको साथले मात्र पुग्दैन । प्रदेशसभामा शाहीको […]

सम्बन्धित सामग्री

कर्णालीका मुख्यमन्त्री शर्माले तेस्रो पटक विश्वासको मत लिँदै

१० वैशाख, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत लिने भएका छन् । शर्माले आइतबार विश्वासको मत लिनका लागि प्रदेश सभा सचिवालयलाई पत्र समेत बुझाएका छन् । प्रदेशसभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीका अनुसार शर्माले १५ गते शुक्रबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिने गरी पत्र दर्ता गराएका […]

कर्णलीका मुख्यमन्त्रीले पाए विश्वासको मत, राप्रपाकाे पनि समर्थन

सुर्खेत, १५ मंसिर । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् । मंगलबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत पाएका हुन् । प्रदेश सभा बैठकमा उनको पक्षमा २२...

कर्णालीका मुख्यमन्त्री आज विश्वासको मत लिँदै

सुर्खेत-कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मंगलबार (आज) प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । नियुक्त भएको ३० दिन भित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने संवैधानिक व्यवस्था बमोजिम शाहीले विश्वासको मत लिन लागेका हुन् ।शाही नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको समर्थनमा कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । विश्वासको मत लिने मिति नजिकिँदा सत्ता […]

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिने

सुर्खेत -  कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज  विश्वासको मत लिँदै हुनुहुन्छ  । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिन लाग्नु भएको हो ।  आज दिउँसो १ बजे प्रदेश सभा बैठक बस्दै छ । मुख्यमन्त्री शाही तीन दलीय गठबन्धनको समर्थनमा गएकाे कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । मुख्यमन्त्री शाहीलाई तीन दलका २१ जना प्रदेश सभा सदस्यको समर्थन रहेको छ । कर्णाली प्रदेश सभामा ३५ जना प्रदेश सभा सदस्य रहेक...

मुख्यमन्त्री शाहीले मंसिर १४ मा विश्वासको मत लिने

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री नियुक्त भएको एक महिनापछि मुख्यमन्त्री शाहीले विश्वासको मत लिने भएका हुन्। शाही १६ कार्तिकमा मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री...

कर्णालीका मुख्यमन्त्री शाहीले मंसिर १४ गते विश्वासको मत लिने

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री नियुक्त भएको एक महिनापछि मुख्यमन्त्री शाहीले विश्वासको मत लिने भएका हुन् । मुख्यमन्त्री शाहीले विश्वासको प्रयोजनका लागि १४ मंसिरमा  कर्णाली प्रदेशसभाको बैठकको आह्वान गरिएको छ । प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रयोजनका लागि १४ मंसिरमा प्रदेशसभा अधिवेशन आह्वान गरेका हुन् ।  प्रदेशसभा सचिवालयले १४ मंसिर दिउँसो १ बजे बैठक बोलाइएकाले उपस्थितिका लागि सबै सदस्यलाई

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले राजीनामा दिने

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महिन्द्र बहादुर शाहीले सोमबार राजीनामा दिने भएका छन्। कांग्रेससँग भएको सहमतिअनुसार उनले सत्ता हस्तान्तरण गर्न लागेका हुन्। २०७४ सालको चुनावपछि माओवादी केन्द्रबाट निर्वाचित शाही एमालेको समर्थनमा मुख्यमन्त्री भएका थिए। नेकपा विभाजन भएर एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्किएपछि एमालेले विश्वासको मत फिर्ता लिएको थियो। अल्पमतमा पर्ने अवस्थामा कांग्रेस र […]

कर्णालीका मुख्यमन्त्री शाहीले मागे विश्वासको मत

३ वैशाख, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभामा विश्वासको मत मागेका छन् । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका शाहीले विश्वासको मत मागेका हुन् । नेकपा एमालेले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिन आएको भन्दै उनले सरकारलाई समर्थन गर्न आग्रह गरे । उनले भने, ‘मैले विश्वासको मत […]

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिने

काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।नेपालको संविधानको धारा १९९ (२) अनुसार मुख्यमन्त्री शाहीले प्रदेशसभाबाट विश्वासको मत लिने भएका हुन्।कर्णालीमा सभामुखसहित नेकपा एमालेका २०, माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका १ सांसद छन्। विश्वासको मत पाउन शाहीले कांग्रेस र राप्रपासँगै एमालेका एक सांसदलाई आफूतिर तान्नुपर्नेछ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिने

काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज विश्वासको मत लिने भएका छन्। आज सुरु हुने प्रदेशसभाको सातौँ अधिवेशनमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिन लागेका हुन्।  दिउँसो २ बजे बस्ने प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत पहिलो बैठकमा सरकारले दुईवटा अध्यादेश टेबल गर्ने र विश्वासको मतसम्बन्धी प्रक्रिया अघि बढ्ने प्रदेशसभा सचिवालयले जनाएको छ। गत चैत ५ गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने का