काठमाडौँ – नेपाली कांग्रेसको संस्थापन इतर समूहले आउँदो महाधिवेशनमा सभापतिको साझा उम्मेदवार बनाउने प्रतिवद्धता जनाएको छ। बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै पौडेल पक्षले आफूहरु साझा उम्मेद्वार बनाउन लागि परेको जानकारी दिएको छ। इतर समूहबाट सभापतिको आकांक्षी देखिएका सबै नेताको उपस्थितमा वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूहरुको तर्फबाट सभापतिको एउटा मात्रै उम्मेदवार बनाउने प्रतिबद्धता जनाएका […]