कर्मचारीलाई प्रहरीले बाटोमै रोकेपछि शुक्रवार वीरगंजका बैंकहरु बन्द

वीरगंज : वीरगंजमा शुक्रवार कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंक बाहेक सबै बैंकले सेवा बन्द गरे। कर्मचारीहरुलाई प्रहरीले बीच बाटोमा रोकेर दुःख दिएपछि आफूहरु सेवा सञ्चालन गर्न असमर्थ रहेको बैंकहरुले बताएका छन्। नबिल बैंक लिमिटेड र ग्लोबल आईएमई बैंक लिमिटेडका केही कर्मचारीलाई प्रहरीले ३ घण्टा रोकेपछि वीरगंजका बैंकरहरु

सम्बन्धित सामग्री

सेना र सशस्त्रका कर्मचारीलाई दशैँमा घर जान गाडी सुविधा !

काठमाण्डौ – नेपाली सेना र सशस्त्र प्रहरी बलले दशैँका बेला घर जाने आफ्ना सुरक्षाकर्मीका लागि गाडीको सेवा उपलब्ध गराएको छ । आ–आफ्ना कर्मचारीलाई आवतजावतमा सहजताका लागि सेवा उपलब्ध गराइएको नेपाली सेना र सशस्त्र प्रहरीले जानकारी दिएको छ ।नेपाली सेनाले सहुलियतमा हवाई तथा स्थल यातायात सेवा उपलब्ध गराएको जनाएको छ भने सशस्त्र प्रहरीले निःशुल्क यातायात सेवा उपलब्ध गराएको जानकारी गराएको छ । नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार यस वर्षको बडादशैँमा घर जाने नेपाली सेनाका बहालवाला सकलदर्जा तथा तिन...

दशैंमा सेना र सशस्त्रका कर्मचारीलाई यातायात सुविधा

१ कात्तिक, काठमाडौं । नेपाली सेना र सशस्त्र प्रहरी बलले दशैंका बेला घर जाने आफ्ना सुरक्षाकर्मीका लागि यातायात सेवा उपलब्ध गराएका छन् । आ–आफ्ना कर्मचारीलाई आवतजावतमा सहजताका लागि सेवा उपलब्ध गराइएको नेपाली सेना र सशस्त्र प्रहरीले जानकारी दिएका छन् । नेपाली सेनाले सहुलियतमा हवाई तथा स्थल यातायात सेवा उपलब्ध गराएको जनाएको छ भने सशस्त्र प्रहरीले […]

कामको गुणस्तर बढाउन प्रहरी कर्मचारीलाई महानिरीक्षकको निर्देशन

काठमाडौँ– प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीले सञ्चालन गर्ने हरेक क्रियाकलापको प्रभावकारिता मापन गर्दै कामको गुणस्तर बढाउन निर्देशन दिएका छन् । उनले नागरिकको विश्वास जगाउन तथा विश्वासको अभिवृद्धि गर्न सेवामा समर्पित हुँदै नेपाल सरकार र प्रहरी संगठनको लक्ष्य प्राप्तिमा उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिए । काठमाडौँमा आज भएको नेपाल प्रहरीको कार्ययोजना, २०७९ र कार्यसम्पादन […]

बैंकका कर्मचारीलाई कालोमोसो दल्ने अभियानका चितवन संयोजक पक्राउ

बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्ने उद्देश्यले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बनाएको समितिका चितवन संयोजकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चितवन प्रहरीले संयोजक शम्भु थापालाई नियन्त्रणमा लिएको हो । चितवन प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बैंकका कर्मचारीलाई कालोमोसो दल्ने अभियानमा थापा संलग्न रहेको पाइएकाले नियन्त्रणमा लिइएको जानकारी दिए । फागुन १ […]

कर्मचारीलाई धम्काउनेविरुद्ध मुद्दा दायर

हतियारसहित घोडाघोडी नगरपालिकाको कार्यालयमा प्रवेश गरी कर्मचारीलाई ज्यान मार्ने धम्की दिने तीन जनाविरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ।...

अध्यागमनका कर्मचारीलाई छलेको सुन प्रहरीले पार्किङमा भेटायो

अध्यागमनका कर्मचारी छलेर पार्किङमा पुगेको सुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एसपी भीम ढकालको नेतृत्वमा खटिएको प्रहरीले आइतबार फेला पारेको छ ।

प्रहरीले अदालतभित्रै पसेर कुटे न्यायाधीश, वकिल र कर्मचारीलाई पनि बाँकी राखेनन्

विहार (एजेन्सी) – विहारको एउटा अदालतभित्र प्रवेश गरेर प्रहरीले एकजना न्यायाधीशलाई निर्धात कुटेका छन्। मधुवनी जिल्लाको एक अदालतभित्र प्रहरीले न्यायाधीशलाई कुटेका हुन्। बिहीबार दिउँसो दुईजना प्रहरी अदालत कक्षभित्र प्रवेश गरेर न्यायाधीश अभिनाश कुमारलाई आक्रमण गरेका थिए। आक्रमणअघि उनीहरुले न्यायाधीशमाथि बन्दुक तेर्साएका थिए। सो समयमा न्यायाधीशले ती प्रहरी अधिकारी संलग्न रहेको एउटा मुद्दाको सुनुवाइ गरिरहेका थिए। […]

प्रहरी कर्मचारीलाई हातपात गर्ने पक्राउ

उदयपुर, १२ असोज । प्रहरी कर्मचारीलाई हातपात गरेको अभियोगमा ३० वर्षीय पुरुष पक्राउ परेका छन् । त्रियुगा नगरपालिका ७ चुहाडे चोकमा डिय्टीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा सोही नगरपालिका ८ बस्ने ३० वर्षीय भवानी चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । डिउटीमा खटिएको प्रहरीलाई उनले अचानक हातपात गरेकोपछि उनलाई पक्राउ गरेको जनाएको छ । […]

सर्जिकल पसल भित्र छिरेर कुटपिट गरेको भिडियो बाहिरिएपछि प्रहरीले थाल्यो अनुसन्धान

वीरगंजः पर्साको वीरगंजमा सर्जिकल पसलका कर्मचारीलाई कुटेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। घटना बाहिरिएपछि प्रहरीले कर्मचारी कुट्ने प्रहरी माथि अनुसन्धान सुरु गरेको छ। बुधवार बिहान वीरगंजमा भएको एउटा घटनामा उनलाई प्रहरी आचरण विपरीत काम गरेको भन्दै प्रदेश प्रहरी प्रमुख धीरजप्रताप सिंहले प्रदेश प्रहरी कार्यालयका एसपी कृष्ण प्रसाईँको नेतृत्वमा…

डिएसपीले औषधि पसलका कर्मचारीलाई कुटेको भिडियो भाइरल

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी प्रह्लाद केसीले वीरगन्जस्थित एक औषधि पसलमा काम गर्ने मेडिकल कर्मचारीलाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा डिएसपी केसीले औषधि पसलभित्रै पसेर कर्मचारीलाई मुक्का, लात्ती र लट्ठीले कुटेको देखिएको छ। भिडियोमा प्रहरीले कुटपिट गरेको प्रति आक्रोश जनाउँदै फेसबुक प्रयोगकर्ताले पर्सा प्रहरीको चर्को आलोचना गरिरहेका छन् । […]