भक्तपुरमा कोभिशिल्ड भ्याक्सिन लगाउन सुरु

भक्तपुर : भक्तपुरमा कोरोना भ्याक्सिन लगाउन सुरु गरिएको छ। आज भक्तपुर अस्पतालमा कोभिसिल्‍ड भ्याक्सिन लगाउन सुरु भएको हो। अस्पतालकी चिकित्सक सुमित्रा गौतमले पहिलो भ्याक्सिन लगाइन्।  अस्पतालका करिब ८०० जना चिकित्सक, स्वास्थ्यकर्मी, सफाइकर्मीहरुलाई भ्याक्सिन दिइनेछ। अस्पतालबाट पहिलो चरणमा करिब ४ हजारजनालाई भ्याक्सिन दिन तयारी गरिएको छ।

सम्बन्धित सामग्री

ज्येष्ठ नागरिकलाई 'अस्ट्राजेनेका'को दोस्रो डोज लगाउन सुरु, हटेन भिडभाड

काठमाडौं : भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्डको भ्याक्सिन लगाएर बसेका ज्येष्ठ नागरिकहरुलाई आजबाट अस्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाउन सुरु गरिएको छ। सरकारले भारतबाट थप कोभिशिल्ड आयात गर्ने प्रयास गरेपनि खोप नआउँदा महिनौं अघि पहिलो डोज लगाएका लाखौं व्यक्तिले दोस्रो डोज लगाउन पाएका थिएनन्। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गत…

५ महिना अगाडि पहिलो डोज कोभिशिल्ड लगाएकालाई आज र भोलि दोश्रो डोज आष्ट्राजेनेका

५ महिना अगाडि पहिलो डोज कोभिशिल्ड लगाएकालाई काठमाडौंमा आजदेखि आष्ट्राजेनेका खोप दिन सुरु गरिएको छ । पहिलो कोभिशिल्ड लगाएका र दोश्रो डोज लगाउन छुटेकाहरुलाई यो खोप दिन सुरु गरिएको हो । यो खोप काठमाडौं महानगरपालिकाका ३२ वटै वडाहरुमा आज र भोलि दिइनेछ । कुन वडामा कहाँ लगाउनेबारे भ्याक्सिन केन्द्रहरु तोकिएको छ भने केन्द्र संयोजकको नाम […]

स्वास्थ्य कर्यालयमै थन्कियो कोरोना खोप

स्वास्थ्य कार्यालय गोरखामा छ सय ८० जनालाई लगाउन पुग्ने कोभिशिल्ड खोपको दोस्रो मात्रा छ। खोप सुरु भएको पहिलो अभियानमा दोस्रो मात्रा लगाउन छुटेकाहरुको संख्या पाँच सय ४८ छ। तर जिल्ला खोप समन्वय समितिले मौजाद रहेको खोप नलगाउँदा लामो समयदेखि कार्यालयमै थन्किएक...

ललितपुरमा फ्रन्टलाइनरलाई कोभिशिल्डको दोस्रो डोज बुधबारदेखि

११ जेठ, काठमाडौं । स्वास्थ्य कार्यालय ललितपुरले कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोपको दोस्रो डोज लगाउन छुटेका अग्रपंक्तिमा रहेर सेवा प्रदान गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई बुधबारदेखि खोप लगाउन सुरु गर्ने भएको छ । जिल्ला खोप समन्वय समिति ललितपुरको मंगलबार बसेको बैठकले फागुन २३ गते अगाडि पहिलो प्राथमिकतामा परी खोप लगाएका तर दोस्रो डोज लगाउन छुट भएकालाई खोप […]

संसद् सचिवालयमा काेराेनाविरुद्धकाे खोपको दुरुपयोग

काठमाण्डाै – संसद् सचिवालय नयाँ बानेश्वरमा कोरोनाविरुद्धको कोभिशिल्ड खोपको दुरुपयोग भएको पाइएको छ । संसद् सचिवालयमा गएकाे शुक्रवार (अस्ति) देखि सांसद, संसद्का कर्मचारी, मर्यादापालक र संसद् हेर्ने पत्रकारका लागि भनेर दोस्रो डोजको खोप लगाउन सुरु गरिएको थियो । तर खोप लगाउन सांसदले नै आफ्ना मान्छे लैजाँदा खोपको दुरुपयोग भएको हो ।  संसदका एक कर्मचारीले भने, ‘माननीयको गाडी चढेर आउनुहुन्छ, हामीलाई तपाईँ चाहिँ बाहिरै झर्नुपर्‍याे, खोप लगाउन पाउनु हुन्न भन्न पनि अफ्ठ्यारो । यसले गर्दा खोप वितरणमा अ...

सांसदहरुले लगाए कोभिशिल्ड खोपको दोस्रो डोज

काठमाडौं: प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुले कोभिशिल्ड खोपको दोस्रो डोज लगाएका छन्। नयाँ बानेश्वरस्थित संसद भवनमा शुक्रवारदेखि सांसदहरुले दोस्रो डोज लगाउन सुरु गरेका छन्। सभामुख अग्निप्रसाद सापकोटाले आज विहान दोस्रो डोज लगाएका छन्। संसद सचिवालयले दोस्रो डोज लगाउन तीन दिन समय छुट्याएको छ। आइतवारसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ। सभामुख, राष्ट्रियसभा अध्यक्ष,…

सांसदहरुलाई कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउन सुरु

३१ वैशाख, काठमाडौं । संघीय सांसदहरु र संसद सचिवालयका कर्मचारीहरुलाई कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउन सुरु गरिएको छ । गत फागुन १९, २० र २१ गते सिभिल अस्पतालमा कोभिशिल्ड खोपको पहिलो डोज लगाएकाहरुलाई आज दोस्रो डोज दिन सुरु गरिएको हो । सभामुख अग्नि सापकोटाले संसद भवन नयाँ बानेश्वरमा दोस्रो डोज लगाएर शुभारम्भ गरे । सांसद […]

कोभिशिल्डको दोस्रो डोज लगाउन सुरु, अस्पतालमा लाग्यो घुइँचो

काठमाडौं : कोरोना भाइरस संक्रमणविरुद्धको कोभिशिल्ड खोपको दोस्रो डोज लगाउन सुरु गरिएको छ। आजदेखि सुरु भएर वैशाख ११ गतेसम्म चल्ने खोप अभियानमा यसअघि फागुन अन्तिम सातासम्म पहिलो डोज लगाइसकेका सञ्चारकर्मी, राष्ट्रसेवक कर्मचारी र सबै कर्मचारीले दोस्रो डोज लगाउनेछन्। नयाँ बानेश्वरस्थित सिभिल अस्पताल, वीर अस्पताल, कीर्तिपुरको राष्ट्रिय आर्युवेद अनुसन्धान तथा तालिम…

कोभिशिल्ड लगाउन डराउनै पर्दैन, अहिले यो बाहेक अरु विकल्प नै छैन : चिकित्सक

काठमाडौं : भारतले अनुदान सहयोग दिएको कोरोना भाइरसविरुद्ध निर्माण भएको 'कोभिशिल्ड भ्याक्सिन' आजबाट लगाउन सुरु गरिएको छ। बुधवार बिहानैबाट देशभर एकसाथ खोप कार्यक्रम सुरु भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको शुभारम्भ गरेसँगै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागर राजभण्डारीले पहिलो खोप लगाए। सरकारले अनुदानमा

कोभिशिल्ड लगाउन डराउनै पर्दैन, अहिले यो बाहेक अरु विकल्प नै छैन : चिकित्सक

काठमाडौं : भारतले अनुदान सहयोग दिएको कोरोना भाइरसविरुद्ध निर्माण भएको 'कोभिशिल्ड भ्याक्सिन' आजबाट लगाउन सुरु गरिएको छ। बुधवार बिहानैबाट देशभर एकसाथ खोप कार्यक्रम सुरु भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको शुभारम्भ गरेसँगै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागर राजभण्डारीले पहिलो खोप लगाए। सरकारले अनुदानमा खोप…