खप्तड गोल्डकप: दार्जिलिङको टोलीलाई हराउँदै पुलिस क्वाटरफाइनलमा, आइतवार थ्री स्टार र फ्रेन्ड्स क्लब भिड्दै

धनगढी: दार्जिलिङको क्लब जर्जियनलाई हराउँदै नेपाल पुलिस क्लव छैठौं मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोलडकपको क्वाटरफाइनलमा पुगेको छ। शनिवार धनगढी रंगशालामा सम्पन्न खेलमा पुलिसले दार्जिलिङको जर्जियन एफसीलाई पेनाल्टी सुटआउटमा हराएको हो। खेलको आठौँ मिनेटमा पुलिसका मनोज राईको आत्मघाती गोल गर्दा जर्जियनले खेलमा अग्रता बनाएको थियो। तर, पुलिसका भेट्रान खेलाडी भोला सिलवालले ४२…