निषेधाज्ञामा भएको कडाइले दिएको सन्देश

प्रतिनिधिसभा विघटन भएको अवस्थामा सरकारले चाल्नसक्ने अन्य सम्भावित कदमहरूमा सहजता होस् भनेर निषेधाज्ञामा कडाइ भएको सरकारको क्रियाकलापले देखाएको छ। बुधबार प्रधानमन्त्री केपी ओलीले कोरोनाको दोस्रो लहर नियन्त्रणमा आउन लागेको बताइरहँदा १४ गते शुक्रबारदेखि हुने निषेधाज्ञामा कडाइको कुरालाई खण्डन गर्दछ। प्रधानमन्त्री ओलीकै भनाइअनुसार पनि अब निषेधाज्ञामा कडाइको आवश्यकता छैन, अहिलेकै निषेधाज्ञाले काम गरिरहेको छ भन्ने देखिन्छ।... The post निषेधाज्ञामा भएको कडाइले दिएको सन्देश appeared first on Purbeli News.

सम्बन्धित सामग्री

निषेधाज्ञामा अटेर गरी व्यवसाय सञ्चलान गर्ने पर्साका १४ जना नियन्त्रणमा

पर्सा : निषेधाज्ञा उल्लंघन गरी संचालन गरिएका विभिन्न व्यापारिक फर्म संचालकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।कोभिड दोस्रो लहरको महामारी न्यूनीकरण गर्न लगाइएको निषेधाज्ञामा अत्यावश्यक सामग्रीबाहेक सञ्चालन गरेको भेटिएपछि प्रहरीले फर्मका संचालकहरूलाई नियन्त्रणमा लिएको हो।पर्साका प्रहरी नायव उपरिक्षक ओमप्रकाश खनालका अनुसार पक्राउ पर्नेहरू 'डिलाई गो रेष्टुरेन्ट'का प्रिन्स श्रीवास्तव र सन्देश जैसवाल छन्। उनीहरूमध्ये श्रीवास्तव वीरगन्ज महानगरपालिका वडा नम्बर १० का र जैसव