'चुनाव जित्न मात्रै सूर्य रोजेको हुँ, एमाले बनेको छैन'

काठमाडौं : लामो समयदेखि हिन्दु राष्ट्र र राजतन्त्रको सिद्धान्त बोकेर राजनीति गर्दै आएका राप्रपा नेपालका अध्यक्ष कमल थापा एमालेको चुनाव चिह्नबाट प्रतिनिधिसभा सदस्यका लागि भिड्दै छन्।कुनै पनि हालतमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने दाउमा रहेका सूर्यबाट मकवानपुर–१ को उम्मेदवार बनेका छन्।उनको अबको बाटो, एमालेको चुनाव चिह्नबाट लड्नुको कारण, यसले उनको पार्टीको अस्तित्वबारे थाहाखबरले कुराकानी गरेको छ। उनीसँग गरेको कुराकानीको सम्पादित अंश :विगतभन्दा फरक चिह्नबाट चुनावमा जाँदै हुनुहुन्छ। पक्कै फ

सम्बन्धित सामग्री

राजनीतिक स्थायित्वका लागि एमाले-कांग्रेसको सरकार आवश्यक छ : सूर्य थापा

काठमाडौं :  नेकपा (एमाले)का सांसद सूर्य थापाले कांग्रेस र एमालेले मिलेर सरकार बनाउन उपयुक्त हुने बताएका छन्।मुलुकको राजनीतिक स्थायित्व र दीर्घकालीन हितका लागि पनि दुई ठूला दलहरू कांग्रेस र एमाले मिलेर सरकार बनाउन उपयुक्त हुने आफूलाई लागेको उनको तर्क थियो। बिहीबार प्रतिनिधिसभा सदस्यको सपथग्रहण गरेलगत्तै सांसद थापाले सञ्चारकर्मीमाझ सरकार कसको पक्षमा बन्छ भन्ने कुरा भन्न मुस्किल रहेको बताए।‘सरकारको नेतृत्वमा को आउनु हुन्छ?  कांग्रेस आउनु हुन्छ कि माओवादी केन्द्रको आउनु हुन्छ कि। अब

प्युठानमा एमालेका सूर्य थापा विजयी

प्युठानको प्रतिनिधि सभा निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) नेता सूर्य बहादुर थापा क्षेत्री विजयी भएका छन् । बुधबार राती सम्पन्न मत परिणाम अनुसार थापाले पाँच हजार दुई सय ७४ मतान्तरले...

धरानमा सूर्य बिनाको छरपस्ट एमाले

धरानमा बलियो जरा गाडेको नेकपा एमाले ३१ वर्षपछि सूर्य चिहृनविहीन भएर चुनावमा होमिँदैछ । जसपासँग तालमेल गर्दै अशोक राईलाई समर्थन गर्दै जनमनमा भिजेको सूर्य चिह्न अलप पार्ने पार्टी केन्द्रको निर्णयप्रति असन्तुष्ट स्थानीय नेता कार्यकर्ताको मत नै आगामी चुनावमा निर्णायक बन्ने देखिन्छ ।

सूर्य थापाले पाए प्युठानबाट टिकट

२१ असोज, काठमाडौं । नेकपा एमालेले प्युठानबाट नेता सूर्य थापालाई प्रतिनिधिसभातर्फ प्रत्यक्षको उम्मेदवार बनाउने भएको छ । एमाले नेताहरुका अनुसार सूर्य थापाले पाए प्युठानबाट टिकट पाएका हुन् । उनी एमालेका प्युठान जिल्ला इन्चार्ज पनि हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा थापा उनका प्रेस सल्लाहकार थिए ।

प्यूठानबाट सूर्य थापा सिफारिस

काठमाडौँ – नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्यूठानबाट सूर्य थापाको नाम सिफारिस गरेको छ। सोमबार बसेको एमाले जिल्ला कमिटी बैठकले नेकपा एमालेका पोलिटब्यूरो सदस्य रहेका थापालाई प्रतिनिधिसभाका लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको अनेरास्ववियु प्यूठानका अध्यक्ष जालबहादुर केसीले जानकारी दिए। प्रतिनिधिसभातर्फ प्यूठानमा एउटा मात्र निर्वाचन क्षेत्र छ। पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका उनी […]

करिश्माको फेसबुक नाम ‘सूर्य कुमारी’

काठमाडौं, ८ वैशाख । नायिका करिश्मा मानन्धरले सामाजिक सञ्जालमा आफ्नो नाम ‘सूर्य कुमारी’ राखेकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा करिश्मा मानन्धरको पछाडी कोष्टमा ‘सूर्य कुमारी’ राखेकी हुन् । केही समयअघि एमाले प्रवेश गर्दा करिश्माले आफ्नो न्वारानको नाम सूर्य कुमारी भएको बताएकी थिइन्।

नेता रावलको प्रश्न : सूर्य बिक्री हुने व्यावसायिक चिन्ह हो?

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले सूर्य चिन्हबाट अरू दलका नेताहरूलाई पनि उठ्न सक्ने सहमति गरेपछि आपत्ति जनाएका छन्। उनले सूर्य बिक्री हुने व्यावसायिक चिन्ह हो ? भन्दै प्रश्न उठाएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिन्हमा लड्ने तर एमाले हुनु नपर्ने रे! के सूर्य […]

नेतृत्वलाई भीम रावलको प्रश्न : सूर्य चिन्ह बिक्रीका लागि हो?

काठमाडौं : राप्रपा नेपाल र परिवार दललाई सूर्य चिन्हबाट चुनाव लड्न दिने एमाले नेतृत्वको निर्णयप्रति भीम रावलले असन्तुष्टि जनाएका छन्। नेता रावलले विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिन्हमा लड्न दिन नहुने जिकिर गरेका छन्। नेता रावलले ट्वीटरमा लेखेका छन्, ‘विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिन्हमा लड्ने तर एमाले हुनु नपर्ने रे के सूर्य चिन्ह बिक्री हुने व्यावसायिक चिन्ह हो र यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो

एमाले एकता भेन्टिलेटरको उपचारको तहमाजस्तै गुज्रिरहेको छ : सूर्य थापा (भिडिओसहित)

काठमाडौं, ९ साउन । नेकपा (एमाले) का प्रभावशाली नेता सूर्य थापाले पार्टी एकताको लागि अध्यक्ष केपी शर्मा ओलीले हदैसम्मको प्रयास गरिरहेको स्पष्ट पारेका छन् । उनले भने,‘भर्खरै केन्द्रीय कमिटीको १०औं बैठकको समापनको बेलामा अध्यक्ष कमरेड केपी शर्मा ओलीले भन्नुभएको असाध्यै महत्वपूर्ण कुरा राख्न चाहन्छु । उहाँले के भन्नुभएको छ भने–हामीले एकताको निम्ति हरसम्भव कोशिस गरेका […]