सङ्खुवासभा– यहाँको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार भन्दा बढी रूख काटिएको छ । भोटखोला गाउँपालिका– २ र ४ का राष्ट्रिय वन र सामुदायिक वनका रूख काटिएका हुन् । माथिल्लो अरुण आयोजना र पहुँच मार्ग निर्माणका लागि दुई हजार १६८ बोट रूख काटिएको डिभिजन वन […]
स्याङ्जा– हाडनाता करणी मुद्दाका फरार प्रतिवादी फेदीखोला गाउँपालिका-२ बस्ने ५० वर्षीया सावित्री खड्का भन्ने सावित्री सापकोटालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत स्याङ्जाको २०५७ वैशाख २१ गतेको फैसलाले उक्त मुद्दामा ३ महिना कैद सजाय ठहर भई फरार रहेकी उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले फेदी गाउँपालिका-२ फेदीखोलाबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला […]
काठमाडौँ। दक्षिण अफ्रिकाका बायाँहाते ब्याट्सम्यान डेभिड मिलरलाई आईपीएल बोलकबोलमा दिल्ली क्यापिटल्सले दुई करोडमा भित्र्याएको छ। आधारमूल्य ७५ लाख रुपैयाँ भए पनि पृथ्वी श सुरुवाती चरणमा बिक्री भएनन्। साथै ब्याट्सम्यान सरफराज खान पनि सुरुवाती चरणमा बिक्री भएनन्। गत सिजन राम्रो प्रदर्शन नगरेका शले यस सिजन घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गरिरहेका छन्। यद्यपि उनी पहिलोपटक बिक्री नभएका […]
बैङ्कक- थाइल्यान्डले एक हप्ता भन्दा लामो घातक झडपपछि दुई राष्ट्रबीच लडाइँ रोक्नको लागि कम्बोडियाले पहिले युद्धविराम घोषणा गर्नु पर्ने बताएको छ । थाई क्षेत्रमा आक्रमणकारीको रूपमा, कम्बोडियाले पहिले युद्धविरामको घोषणा गर्नुपर्ने बताउँदै थाई विदेश मन्त्रालयको प्रवक्ता माराती नालिता अन्डामोले बैङ्ककमा पत्रकारहरूसँगको साक्षात्कारमा कम्बोडियाले पनि सीमामा खनन गर्ने प्रयासमा “इमानदारीपूर्वक“ सहयोग गर्नुपर्ने बताएका छन् । यस […]
१ पुस, बैङ्कक । थाइल्यान्डले एक हप्ता भन्दा लामो घातक झडप पछि दुई राष्ट्रहरू बीचको लडाइँ रोक्नको लागि कम्बोडियाले पहिले युद्धविराम घोषणा गर्नु पर्ने बताएको छ ।
थाई क्षेत्रमा आक्रमणकारीको रूपमा, कम्बोडियाले पहिले युद्धविरामको घोषणा गर्नुपर्ने …
१ पुस, काठमाडौं । संयुक्त अरब इमिरेटको राजधानी आबधाबीमा जारी आईपीएल लिलामीमा अस्ट्रेलियाका क्रिकेटर क्यामरून ग्रीन सबैभन्दा महंगोमा बिक्री हुने विदेशी खेलाडी बनेका छन् ।
ग्रीनलाई कोलकाता नाइट राइडर्सले २५ करोड २० लाख भारतीय रूयैयाँमा खरिद …