नागपञ्चमीका अवसरमा कावासोतीमा ‘सर्प महोत्सव’

पूर्वी नवलपरासीको कावासोतीमा ‘नेपाल सर्प महोत्सव’  आयोजना गरिएको छ । सर्प र वातावरणीय प्रभावका विषयमा स्थानीयलाई जानकारी दिने उद्धेश्यले नाग पञ्चमीको अवसर पारेर दुई दिने महोत्सव आयोजना गरिएको हो ।

सम्बन्धित सामग्री

ग्लोबल बैंकको वार्षिकोत्सवका अवसरमा छुट

ग्लोबल आइएमई बैंकले १७ औं वार्षिकोत्सवका अवसरमा क्युआर पेमेन्टमा १७ प्रतिशत छुट दिने भएको छ। बैं...

जनैपूर्णिमाका अवसरमा विशेष मेला

धुलिखेल– जनैपूर्णिमाका अवसरमा आज काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकास्थित तेमाल नारायणस्थान, बनेपाको गोसाइँस्थान र रोशीको ताराखसे लेकमा विशेष मेला लागेको छ । रसुवाको गोसाइँकुण्ड जान नसक्नेहरूले यहाँका तीर्थस्थलमा पुगेर पूजा एवं दर्शन गर्दछन् । पर्वका अवसरमा विभिन्न समुदायका मानिस तेमालस्थित नारायणस्थानमा पुगेर सत्यनारायण मन्दिरको दर्शन गर्दछन् । सो क्रममा झाँक्री भेषभुषामा सजिएर ढ्याङ्ग्रो बजाउँदै विभिन्न स्थानबाट तेमालस्थित […]

वार्षिकोत्सवको अवसरमा नर्भिकको प्रभातफेरी

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो ३० औं वार्षिकोत्सवको अवसरमा आज(आइतबार) काठमाडौंमा प्रभातफेीि कार्यक्रम आयोजना गरेको छ।

मधुमेह दिवसका अवसरमा र्‍याली

विश्व मधुमेह दिवसको अवसरमा एसियन कलेज फर एडभान्स स्टडिज, सातदोबाटो ललितपुरमा अध्ययनरत विद्यार्थी शान्तिपुर्ण र्‍यालीको आयोजना गरिएको छ ।

संविधान दिवसको अवसरमा एमालेले पदयात्रा गर्ने

नेकपा (एमाले) ले संविधान दिवसको अवसरमा पदयात्रा गर्नेभएको छ । पार्टीले संविधान दिवसको अवसरमा आगामी असोज १ गते काठमाडौँका विभिन्न पाँच ठाउँबाट पदयात्रा निकाली वसन्तपुर पुगी समापन गर्नेछ । उपमहासचिव विष्णु रिमालले लामो राजनीतिक सङ्र्घषपछि नेपाली जनताले संविधानसभाबाट संविधान पाएको विषयलाई त्यही उचाइमा महत्व दिनु आवश्यक देखिएकाले पार्टीले एउटा परम्पराको थालनी गर्न चाहेको र यस …

नयाँ वर्षको अवसरमा ओशोको उत्सव (तस्बिरहरु)

ओशो तपोवनले नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना आदान प्रदान गरेको छ । ओशोले बिहीबार काठमाडौंस्थित टुँडिखेलमा नयाँ वर्षको उत्सव मनाएको हो । त्यस अवसरमा ध्यान, जप पनि गरिएको थियो ।

नयाँ वर्षका अवसरमा बिहानैदेखि पशुपतिनाथमा दर्शनार्थी

नयाँ वर्षका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने भक्तजनलाई विशेष व्यवस्था गरिएको छ । नयाँ वर्षमा पशुपतिनाथ दर्शन गर्ने भक्तजनको भीड बढ्ने भएकाले विशेष व्यवस्था गरिएको हो । नयाँ वर्षका अवसरमा बिहान ४ बजेदेखि नै पशुपतिका चार ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले बताए ।बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको भीड बढेको उनले सुनाए । नयाँ वर्षका अवसरमा आज पशुपतिनाथ आउने भक्तजनलाई उत्तर, पश्चिम र दक्षिण मूल ढोकाबाट दर्शन गर्न जान सक्ने गरी व्य

रामनवमीका अवसरमा भोलि सार्वजनिक बिदा

काठमाडौँ – रामनवमीका अवसरमा सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ ।  गृह मन्त्रालयद्वारा शनिबार जारी विज्ञप्ति अनुसार २७ चैत रामनवमीका अवसरमा आइतबार नेपाल अधिराज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा हुनेछ । रामनवमीका अवसरमा बिदा दिने निर्णय २४ चैतमा बसेको मन्त्रीपरिषद्को बैठकले गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

नयाँ वर्षको अवसरमा काठमाडौंमा महोत्सव हुने

नेपाली नयाँ वर्ष २०७९ को अवसरमा काठमाडौंमा महोत्सव हुने भएको छ । कोभिड–१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरुत्थानका लागि सहकार्य ‘स्थानिय उत्पादन तथा आन्तरिक पर्यटन प्रवर्द्धन’ भन्ने मूल नाराका साथ काठमाडौंको दरबारमार्गमा नेपाली नयाँ वर्ष २०७९ को अवसरमा महोत्सव हुन लागेको हो ।नेपाल उद्योग वाणिज्य महासंघ, रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) र दरवारमार्ग विकास बोर्डले एनसेलसँगको सहकार्यमा संयुक्त रुपमा वैशाख ३ गते शनिबारका दिन महोत्सवको १५

मुहम्मद जयन्तीको अवसरमा आज सार्वजनिक बिदा

सरकारले मुहम्मद जयन्तीको अवसरमा मंगलबार मुस्लिम समूदाय सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मोहम्मद जयन्ती (१४९६) को अवसरमा मंगलबार मुस्लिम समूदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यसैबीच दिवसको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले मुस्लिम धर्मावलम्बीलाई शुभकामना दिएका छन् । मुस्लिम धर्मावलम्बीहरूको धर्म प्रवर्तक हजरत मुहम्मद सल्लल्लाहो अलैहो वो सल्लमको जन्म दिनमा यो दिवस मनाउने गरिन्छ ।