यी हुन् ला लिगामा जारी सिजनका सर्वाधिक गोलकर्ता

काठमाडौं । विश्व फुटबलको चर्चित लिग स्पेनिस ला लिगा फुटबलको आठौँ साताका खेलहरू समाप्त भइसकेका छन् । रियल मड्रिडका खेलाडी करिम बेन्जिमा आठ खेल सकिँदासम्म सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छन् । बेन्जिमाले यो सिजन ला लिगामा आठ खेल सकिँदा नौ गोल गरेका छन् । बेन्जिामाले आठ असिस्ट पनि गरेका छन् ।...

सम्बन्धित सामग्री

बेलद्धारा सन्यासको घोषणा

एजेन्सी – वेल्सका कप्तान ग्यारेथ बेलले ३३ वर्षको उमेरमा फुटबलबाट सन्यासको घोषणा गरेका छन् । वेल्सको सबैभन्दा धेरै क्याप र सर्वाधिक गोलकर्ता रहेको बेलले सामाजिक सञ्जालबाट व्यवसायिक खेल जीवनबाट सन्यास लिएको घोषणा गरेका हुन् । स्पेनिस रियल म्याड्रिडबाट पाँच पटक च्याम्पियन्स लिग र तीनपटक स्पेनिस ला लिगा जितेका बेल वेल्सका अहिलेसम्मकै उत्कृष्ट फुटबलर हुन् । […]

यूईएफए सुपर कपको उपाधि रियल मड्रिडलाई

काठमाण्डाै - युरोपेली च्याम्पियन्स लिगको विजेता रियल मड्रिडले यस सिजनको यूईएफए सुपर कपको उपाधि जितेको छ । गएराति भएको खेलमा आइनट्राक्ट फ्रान्कफर्टलाई २–० गोलअन्तरले पराजित गर्दै रियल मड्रिडले सुपर कपको उपाधि जितेको हो । रियल मड्रिडका लागि डेविड अलाबा र करिम बेन्जेमाले एक/एक गोल गरे । बेन्जेमाको उत्कृष्ट प्रदर्शनमा यसअघि रियलले ला लिगा र यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेको थियो । बेन्जेमाले रियलका लागि ६ सय १० खेलमा ३ सय २४ गोल पुर्याएका छन् । उनी क्रिस्टियानो रोनाल्डो पछिका दोस्रो सर्वाधिक गोलकर्ता हु...

रियल मड्रिडलाई सुपर कपको उपाधि

आफ्नो करियरको ३२४ औं गोल गर्दै करिम बेन्जेमाले युईएफए सुपर कपको उपाधि रियल मड्रिडलाई दिलाएका छन् । बुधबार राति भएको खेलमा फ्रान्कफुर्टलाई २-० ले पराजित गर्दै रियलले सुपर कप उपाधि जितेको हो । रियलको जितमा डेभिड अलाबा र बेन्जेमाले दुबै हाफमा एक एक गोल गरे  । बेन्जेमाको उत्कृष्ट प्रदर्शनमा यस अघि रियलले ला लिगा र युईएफए च्याम्पियन्स लिगको उपाधि जितेको थियो । बेन्जेमाले रियलका लागि ६१० खेलमा ३२४ गोल पुर्‍याएका छन् । उनी क्रिस्टियानो रोनाल्डो पछिका दोस्रो सर्वाधिक गोलकर्ता हुन

मेस्सीले जिते पीचीची अवार्ड

काठमाडौं । स्पेनिस ला लिगा फुटबल च्याम्पियन बार्सिलोनाका कप्तान लियोनल मेस्सीलाई पीचीची अवार्ड प्रदान गरिएको छ । आइतबार राति लिगको अन्तिम खेलमा २ गोल गरेका मेस्सी सर्वाधिक गोलकर्ता बने । उनले ...

मेसीले तोडे मुलरको कीर्तिमान, बने सर्वाधिक गोलकर्ता :: Pahilopost.com

बार्सिलोनाका स्टार लियोनल मेसीले युरोपको क्लबमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन्। ला लिगा अन्तर्गत रियल मड्रिड विरुद्धको एल क्लासिकोमा गोल गर्दै मेसीले वायर्न म्युनिखका लेजेण्ड गर्ड मुलरले बनाएको कीर्तिमा तोडेका हुन्। मेसीले पेनाल्टीबाट गोल गरेको उक्त खेल बार्सिलोनाले ३-० ले जितेको थियो। उक्त गोलपछि मेसीले युरोपमा एकै क्लबबाट