काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६१ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिदर १६७ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९१ रुपैयाँ […]
काठमाडौं – आज २०८२ साल मंसिर १८ गते बिहीबार तदनुसार सन् २०२५ डिसेम्बर ४ तारिख । मंसिर शुक्ल पक्षको चतुदर्शी उपरान्त पूर्णिमा तिथि । उँधौली पर्व, पूर्णिमा व्रत, धान्यपूर्णिमा, यःमरी पुन्ही, ज्यापु दिवस । बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने […]
काठमाडौं – आज २०८२ साल मंसिर १८ गते बिहीबार तदनुसार सन् २०२५ डिसेम्बर ४ तारिख । मंसिर शुक्ल पक्षको चतुदर्शी उपरान्त पूर्णिमा तिथि । उँधौली पर्व, पूर्णिमा व्रत, धान्यपूर्णिमा, यःमरी पुन्ही, ज्यापु दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा […]
अमेरिकी विदेश मन्त्रालयले भिसा प्रक्रियालाई थप कडा बनाउँदै आगामी डिसेम्बर १५ देखि लागू हुने गरी कामदार भिसा एच–वान–बीका आवेदकहरू तथा उनीहरूका आश्रित एच–फोर भिसा आवेदकहरूको अनलाइन उपस्थिति समीक्षाको दायरा विस्तार गर्ने घोषणा गरेको छ। यसअघि विद्यार्थी र एक्सचेन्ज भिजिटर भिसाका आवेदकहरूका लागि मात्र सीमित रहेको सामाजिक सञ्जालको विस्तृत चेकजाँच अब उच्च दक्षता भएका कामदार र […]
एजेन्सी - एडेन् मार्करमको शानदार शतक, म्याथ्यु ब्रिट्ज्के र डेवाल्ड ब्रेभिसको अर्धशतकले दक्षिण अफ्रिकाले ३ सय ५९ रनको ठूलो लक्ष्य पछ्याउँदै आज घरेलु टोली भारतलाई ४ विकेटले हराएको छ । दक्षिण अफ्रिकाको जितपछि ओडिआई सिरिजमा १-१ को बराबरी भएको छ। रायपुरको शाहिद वीर नारायण सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेल अत्यन्त रोमाञ्चक रह्यो। दक्षिण अफ्रिकाले
अमेरिकामा रिपब्लिकन सिनेटर बर्नी मोरेनोले संसदमा पेश गरेको विधेयक पारित भएर लागु भएमा अमेरिकीहरूको दोहोरो नागरिकतालाई प्रभावकारी रूपमा समाप्त गर्नेछ। यसले अमेरिकन नागरिकता लिइसकेका नेपाली मूलका अमेरिकनलाई समेत प्रभाव पार्नेछ । एकातिर नेपालले अमेरिकन नागरिकता लिएका नेपाली मूलका व्यक्तिका लागि एनआरएन नागरिकताको व्यवस्था गरिसकेको अवस्थामा कैयन नेपाली अमेरिकनहरुले नेपालको एनआरएन नागरिकता लिइसकेका छन् भने अर्कोतर्फ […]