राजनीति कसका लागि गरिन्छ ? यसको सोझो उत्तर छ, जनताका लागि । तर, बिडम्वना हाम्रा राजनीतिक दलका नेताहरूको चरित्र हेर्दा उनीहरूले गर्ने राजनीति जनताका लागि नभएर आफ्नै स्वार्थका लागि भइरहेको छ । सरकारले पछिल्लो समय एकपछि अर्को गर्दै पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गरेको छ । आइतबार मात्रै खाना पकाउने ग्यासमा २ सय रुपैयाँ वृद्धि गरिएको […]
The post जनतामाथि घात appeared first on राजधानी राष्ट्रिय दैनिक.