टी–२० शृङ्खला : पहिलो खेलमा आज नेपाल र जिम्बाब्वे ‘ए’ खेल्दै

काठमाडौँ । टी–२० शृङ्खलाको पहिलो खेलमा आज नेपाल र पाहुना टोली जिम्बाब्वे ‘ए’ बिच खेल हुँदै छ । खेल कीर्तिपुर मैदानमा दिउँसो एक बजे सुरु हुनेछ । आइसिसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एक दिवसीय शृङ्खलाको तयारीमा नेपालले जिम्बाब्वे ‘ए’ सँग अभ्यास खेल खेल्न लागेको हो। नेपालले घरेलु मैदानमा जिम्बाब्वे ‘ए’ […]