प्रधानमन्त्रीलाई राष्ट्रिय स्वतन्त्र पार्टीको ६ बुँदे ध्यानाकर्षण पत्र

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहालसँग ६ बुँदा समेटिएको ध्यानाकर्षण पत्र बुझाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपभासपति डोलप्रसाद अर्यालको नेतृत्वमा सोमबार सिंहदरबार पुगेको टोलीले प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण बुझ्दै प्रधानमन्त्री दाहालले गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पीडित भएका सबैलाई राहत पुर्‍याउन […]

सम्बन्धित सामग्री

सार्वजनिक सम्पत्ति खोजेर संरक्षण गर्न पोखरा महानगरलाई रास्वपाको ध्यानाकर्षण

२१ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सार्वजनिक सम्पत्तिको खोजी गरेर महानगरको स्वामित्वमा ल्याउन पोखराका मेयर धनराज आचार्यलाई ध्यानाकर्षण पत्र बुझाएको छ । रास्वपाको केन्द्रीय सार्वजनिक मामिला विभागले सोमबार महानगरलाई ४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो । रास्वपाले बुझाएको पत्रमा सार्वजनिक जग्गा महानगरको स्वामित्वमा ल्याएर संरक्षण गर्नुपर्ने, अवैध अतिक्रमण र भोगचलन गरिएको भए त्यसलाई […]

किसानका समस्याबारे रास्वपाले बुझायो ध्यानाकर्षण पत्र

कृषि तथा पशुपन्छी विकासमन्त्री वेदुराम भुसाललाई राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को कृषि विभागले किसानका समस्याबारे ध्यानाकर्षण गराएको छ । रास्वपाको कृषि विभागका प्रमुख एवं प्रतिनिधिसभा सदस्य अशोककुमार चौधरीले आज मन्त्री भुसाललाई किसानको उत्पादित धान समर्थन मूल्यमा खरिद गर्न खाद्य संस्थानबाट एक पालिका एक खरिद केन्द्र स्थापना, बाढीबाट बाली प्रभावितलाई क्षतिपूर्तिको व्यवस्था, किसान सुरक्षा कोष लागू गर्नेलगायत नौ बुँदे ध्यानाकर्षण पत्र बुझाउनुभएको हो ।