काठमाडौं- गृहमन्त्री सुधन गुरुङले स्वीजरल्यान्डस्थित विभिन्न बैंकहरूमा नेपाली नागरिकको पैसाबारे खोजीका लागि चासो देखाएका छन् । बुधबार स्वीटजरल्याण्डकी राजदूत ड्यानिय म्यावलीलाई काठमाडौंमा भेटेर उनले यसबारेमा छलफल नै गरेका हुन्। अवैध बाटोबाट नेपालीले कमाएको पैसा स्वीस बैंकहरूमा राखे-नराखेकोबारे अनुसन्धान हुने जनाउँ दिँदै त्यसका लागि सहयोग गर्न राजदूतलाई भनेका हुन् । गुरुङसँगको भेटका क्रममा राजदूत म्यावलीले भने […]
गृहमन्त्री सुधन गुरूङले नेपालीहरूले अवैध रूपमा आर्जन गरेको पैसा स्वीस बैंकमा राखे/नराखेको विषयमाथि अनुसन्धानमा सहयोग गर्न नेपालस्थित स्वीट्जरल्यान्डकी राजदूतलाई आग्रह गरेका छन्।
२५ चैत, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने प्रक्षेपण विश्व बैंकले गरेको छ ।
विश्व बैंक नेपाल कार्यालयले आफ्नो अर्धवार्षिक अनुमान ‘नेपाल डेभलपमेन्ट अपडेट अप्रिल २०२६’ सार्वजनिक गर्दै …
काठमाडौं- नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले प्रधानमन्त्री वालेन्द्र शाहसँग कूटनीतिक प्रतिनिधिमण्डलसहित भेट गरेको बताएका छन्। भेटपछि उनले भनेका छन्, ‘प्रधानमन्त्री वालेन्द्र शाहसँग कूटनीतिक समूहसहित भेट गर्न पाउँदा सम्मानित महसुस भयो।’ उनले चीनको उच्च गुणस्तरीय विकास र उच्चस्तरीय खुलापनबाट नेपालले लाभ लिन सक्ने उल्लेख गरे । दुवै देशबीचको रणनीतिक साझेदारी अझ सुदृढ हुने विश्वास पनि […]
२५ चैत, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराजभक्त श्रेष्ठले ऊर्जा उत्पादकहरूको छाता संस्था इप्पानलाई सरोकारवाला निकायभन्दा पनि साझेदार संस्थाको रुपमा अघि बढाउन चाहेको बताएका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष …