आगलागीमा करिब छ लाखको क्षति

लहान, २४ जेठ: सिरहाको लहान नगरपालिका–१७ गोविन्दपुरमा आगलागी हुँदा करिब रु छ लाखको सामान जलेर नष्ट भएको छ । स्थानीय पुष्पादेवी रामको घरमा हिजो साँझ आगलागी हुँदा रामको दुई वटा घर जलेर नष्ट हुँदा करिब डेढ लाख नगदसहित करिब रु छ लाखको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीमा परी श्रीमान्ले विदेशबाट साहुको […]

सम्बन्धित सामग्री

एकै परिवारले बिक्री ग¥यो ३५ लाखको सुन्तला

स्याङ्जाको गल्याङ नगरपालिका–७, सिरौँलास्थित एकै परिवारले रु ३५ लाखको सुन्तला उत्पादन गरेर बिक्री गरेका छन् । सफल सुन्तला उत्पादक किसानको पहिचान बनाउनुभएका यहाँका ८२ वर्षीय किसान देवीप्रसाद भण्डारीका छोराहरूले यस वर्ष रु ३५ लाखको सुन्तला उत्पादन गरेर बिक्री गरेको बताउनुभयो । उहाँले करिब एक हजार सुन्तलाको बोट हुर्काएर छोराहरूलाई हस्तान्तरण गरेको बताउनुभयो । भण्डारीले करिब […]

जनकपुरधामको एक कपडा पसलमा आगलागी, २० लाखको क्षति

जनकपुरधामको जनकचोकस्थित शिवानी रेडिमेड पसलमा आगलागी हुँदा करिब रु २० लाखको क्षति भएको छ । स्थानीय बजरङ्ग चौधरीले सञ्चालन गर्नुभएको सो पसलमा शुक्रबार राति करिब ११ बजे विद्युत् सर्ट भएर आगलागी हुँदा कपडा र रेडिमेट सामानसहित करिब रु २० लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पसलमा बिजुलीको कारण आगलागी भएको हुनसक्ने […]

कपडा पसलमा आगलागी हुँदा २० लाखको क्षति

धनुषा : जनकपुरधामको जनकचोकस्थित शिवानी रेडिमेड पसलमा आगलागी हुँदा करिब २० लाखको क्षति भएको छ। स्थानीय बजरङ्ग चौधरीले सञ्चालन गरेको सो पसलमा शुक्रवार राति करिब ११ बजे विद्युत् सर्ट भएर आगलागी हुँदा कपडा र रेडिमेड सामानसहित करिब २० लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। पसलमा बिजुलीको कारण…

आगलागीमा करिब ७५ लाखको क्षति

मकवानपुर, ७ कात्तिक । मकवानपुरको थाहानगरपालिका–६ बज्रबाराहीमा गएराति विद्युत सट भई आगलागी हुँदा सोही वडा बस्ने मेघबहादुर बलामीको घर पूर्ण नष्ट भएको पालुङ इलाका प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सो आगोलागीबाट खाद्यान्न, लत्ताकपडा, विद्युतीय उपकरण (कम्प्युटर÷टेलिभिजन)लगायत जलेर नष्ट हुँदा रु ७५ लाख बराबरको सामग्रीको क्षति भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक दुर्गा खनालले […]

घरमा आगलागी हुँदा करिब २१ लाखको क्षति

सर्लाहीको हरिवनमा एक घरमा आगोले करिब २१ लाख बराबरको क्षति पुर्‍याएको छ। हरिवन नगरपालिका २ पाकरगाछीका मनहरि मैनालीको काठमो घरमा आगो लाग्दा ठूलो क्षति भएको हो।...

एक लाख म्यादी प्रहरी माग भएकोमा करिब ३ लाखको आवेदन

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि १ लाखको संख्यामा माग भएको म्यादी प्रहरीका लागि करिब ३ लाख जनाले आवेदन दिएका छन । म्यादी प्रहरीका लागि २ लाख ९३ हजार २ सय ६३ जनाले आवेदन दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सातै प्रदेशका जिल्ला प्रहरी कार्यालयहरुबाट आवेदन लिइएको थियो । जसमा सबै भन्दा धेरै आवेदन […]

करिब १० लाखको लत्ताकपडा बरामद

झापा : पूर्वी नाकाबाट भन्सार छलेर नेपाल भित्र्याइएको करिब १० लाख मूल्य बराबरको लत्ताकपडा प्रहरीले बरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएका प्रहरी टोलीले विशेष सूचनाको आधारमा मेचीनगर नगरपालिका–१ स्थित बौद्धमोड नजिकैबाट ९ लाख ७० हजार मूल्य बराबरको लत्ताकपडा बरामद गरेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए। मेचीनगरको तिरिङ र भृकुटी आसपासको सीमा नाकाबाट भन्सार छलेर नेपाल भित्र्याइएको ७ पोका कपडा भ्यानचालकले भृकुटीबाट लोड गरेर इँटाभट्टाको बाटो हुँदै बिर्तामोडतर

खोटाङमा करिब चार लाखको स्वास्थ्य सामग्री

कोभिड–१९ को दोश्रो लहरको महामारीलाई लक्ष्यित गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वास्थ्य कार्यालय खोटाङमा करिब चार लाखको स्वास्थ्य सामग्री ल्याइएको छ ।...

भारतमा २४ घन्टामा करिब ३ लाख ८७ हजार संक्रमित

एजेन्सी। भारतमा पछिल्लो २४ घन्टामा तीन लाख ८६ हजार ८ सय संक्रमित थपिएका छन् भने ३ हजार ५०२ जनाको मृत्यु भएको छ। भारतमा लगातार नवौं दिन ३ लाख भन्दा बढीमा संक्रमण पुष्टि भएको हो। संक्रमणदर २१.२ प्रतिशत पुगेको छ। ६ अप्रिलदेखि दैनिक एक लाखको हाराहारीमा संक्रमित भेटिन थालेकोमा २४ दिनमा करिब चार लाखको संख्यामा संक्रमित भेटिन थालेका छन्।

कोटेश्वरको सेकुवा कर्नरमा आगलागी, २० लाखको क्षति

१४ माघ, काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित एक सेकुवा कर्नरमा आगलागी हुँदा करिब २० लाखको क्षति भएको प्रहरीले जनाएको छ । कोटेश्वर चोकबाट महादेवस्थान मन्दिर जाने बाटोमा पर्ने सेकुवा कर्नरमा गएराति साढे ११ बजे आगलागी भएको हो । तीनवटा दमकलको सहायताले प्रहरी र स्थानीय मिलेर राति साढे १२ बजे आगो नियन्त्रणमा लिएका थिए । जस्ताको टहरोमा […]