गायक शिव परियारको आक्रामक प्रतिक्रिया : ‘बलात्कारलाई व्यवसाय बनाउनेहरूको उपचार गरौँ’

काठमाडौँ । गायक शिव परियारले बलात्कारको विषय र समयसामयिक घटनालाई लक्षित गर्दै आक्रामक प्रतिक्रिया दिएका छन्। उनले ‘देशको गरिमा विश्वमा राख्न सक्ने सबैलाई सिध्याउने खेल हुँदैछ यहाँ’ भन्ने प्रश्न गर्दै नेपाल सरकारलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन्। बलात्कारलाई व्यवसाय बनाउनेहरूको समयमै उपचार नगरे नेपाल बलात्कारीहरूको देश नेपाल हो भन्ने नजिर स्थापित हुन […]

सम्बन्धित सामग्री

केकीको समर्थनमा शिव परियार : ‘साहित्यकारलाई विद्वान भनेकै हामी हो भन्ने भ्रम छ’

काठमाडौं । ‘द पोएट आइडल’को जजमा अभिनेत्री केकी अधिकारी अनुबन्धित भएको खबरपछि सामाजिक सञ्जालमा पक्ष र विपक्षमा प्रतिक्रिया आइरहेका छन् । साहित्य क्षेत्रका केहीले यसलाई खिसिट्युरी गरेका छन् भने धेरैजना उनको समर्थनमा उभिएका छन् । गायक शिव परियार केकीको समर्थनमा खुलेरै प्रस्तुत भएका छन् । उनले ‘नेपाली साहित्यकारमाझ विद्वान भनेकै हामी मात्र हो भन्ने भ्रम […]

बलात्कारलाई व्यवसाय बनाउनेहरुको भण्डाफोर गरौंः शिव परियार

काठमाडौँ। चर्चित गायक शिव परियार पछिल्लो समयका बलात्कारका घटनालाई लिएर आक्रामक प्रतिक्रिया दिएका छन्। नेपाल सरकारलाई सम्बोधन गर्दै उनले बलात्कारलाई ‘व्यवसाय बनाउनेहरुको भण्डाफोर’ नगरिए नेपाल बलात्कारीहरुको देश हो’ भन्ने नजिर स्थापित हुने बताएका छन्।

नेपालमा मौलाएको बलात्कार व्यवसायको भण्डाफोर गर्न जरुरी छ : गायक शिव परियार

गायक शिव परियारले नेपालमा मौलाएको बलात्कार व्यवसायको भण्डाफोर गर्न जरुरी रहेको बताएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत गायक परियारले नेपालको गरिमा विश्वमा राख्न सक्ने सबैलाई सिध्याउने खेल हुन लागेको भन्दै सो प्रतिक्रिया दिएका हुन् ।परियारले नेपाल सरकारलाई सम्बोधन गर्दै भनेका छन् : ‘सम्माननीय नेपाल सरकार, यो पेसेवर पीडित भनौंदाहरुलाई पनि व्यवस्थित गरी कारवाही गर्ने कुनै कानुनको धारा होला नि ? कि नेपालको गरिमा विश्वमा राख्न सक्ने सबैलाई सिध्याउने खेल हुँदैछ यहाँ ? यो गिरोहको उपचार तत्काल नग