प्रचण्डको क्षेत्र चितवन क्षेत्र-३ मा माओवादीबाट डा. अधिकारीले उम्मेदवारी दिने

काठमाडौं, २३ असोज । नेकपा (माओवादी केन्द्र) ले चितवन क्षेत्र नं ३ मा डा भोजराज अधिकारी लाई उम्मेदवार बनाउने भएको छ । सो निर्वाचन क्षेत्र सत्ता गठबन्धनका तर्फबाट माओवादीकेन्द्रको भागमा परेको छ । विसं २०७४ को चुनावमा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोही क्षेत्रबाट निर्वाचन जितेका थिए । डा अधिकारी सङ्घीय अस्पताल […]

सम्बन्धित सामग्री

ललितपुर क्षेत्र न ३ बाट स्वतन्त्र उम्मेदवारी दिने डा तोसिमा कार्कीको तयारी

डा तोसिमा काकीले आगामी प्रतिनिधि सभा निर्वाचनमा ललितपूर क्षेत्र न ३ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेकी छन्।

ओलीको क्षेत्र झापा-५ बाट ‘जिग्री ब्रो’ले स्वतन्त्र उम्मेदवारी दिने

काठमाडौं । ‘जिग्री ब्रो’ नामले परिचित कलाकार कुमार कट्टेलले झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । उक्त निर्वाचन क्षेत्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र समेत हो । अनलाइनखबरसँग कुरा गर्दै कट्टेलले उम्मेदवारी दिने आधिकारिक घोषणा नगरेको भए पनि आफू यसको तयारीमा रहेको बताए । ‘निर्वाचन पनि […]

इलामकाे क्षेत्र नम्बर १ बाट नेता खनालले उम्मेदवारी दिने

इलाम । नेकपा एकीकृत समाजवादी (एस) का सम्मानित नेता झलनाथ खनालले संघीय निर्वाचनमा इलामबाट आफूले उम्मेदवारी दिने बताउनुभएको छ । गृहजिल्ला इलाममा साेमबार पत्रकार सम्मेलनमा बोल्दै उहाँले आगामी मंसिर ४ गते हुने संघीय निर्वाचनमा इलाम क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने बताउनुभएको हो । उहाँले प्रदेश र संघीय निर्वाचनमा तालमेलका लागि केन्द्रमा छलफल भइरहेको बताउदै […]

डा. दीपेश केसीले ललितपुर क्षेत्र नं २ बाट उम्मेदवारी दिने

काठमाडौं, ६ असार । पत्रकार डा. दीपेश केसीले ललितपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने भएका छन् । देश भन्दा माथि कोही नहुने बताउने गरेका केसीले धर्म, संस्कृति र मातृभाषाको रक्षा, दीगो विकास र भ्रष्टाचारमुक्त समाजलाई मूल एजेन्डा बनाएर उम्मेदवारी दिने भएका हुन् । जवाहरलाल नेहरु विश्वविद्यालयबाट विद्यावारिधी गरेका केसीका अपराधसम्बन्धी पुस्तकहरु, उपन्यासका […]

अब्दुस मियाँले काठमाडौं क्षेत्र ६ बाट उम्मेदवारी दिने

काठमाडौं : संघीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ बाट अब्दुस मियाँले उम्मेदवारी दिने घोषणा गरेका छन्। सामाजिक सञ्जालमा उनले एक विज्ञप्ति जारी गर्दै यसअघि विवेकशील साझा पार्टीमा सक्रिय उनी पार्टीबाट अलग भएपश्चात् स्वतन्त्र रुपमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।'नेपाललाई लोक कल्याणकारी राज्यमा रुपान्तरण गर्ने उद्देश्यका साथ विगत ५ वर्षदेखि म वैकल्पिक राजनीतिक यात्रामा लागिरहेको यहाँहरूलाई विदितै छ। तर वैकल्पिक राजनीतिले खेप्नुपरेको आरोह अवरोहका कारण तपाईंहरू समक्ष प्रतिबद्धता गरेअनुरु

रञ्जु दर्शनाले काठमाडौं ५ बाट उम्मेदवारी दिने

विवेकशील नेपाली दल र विवेकशील साझा पार्टीमा काम गरिसकेकी रञ्जु दर्शनाले आउँदो संसदीय चुनावमा काठमाडौं ५ बाट स्वतन्त्र उम्मेदवारी दिने भएकी छन् ।उनले भनिन्– ‘यो वर्ष मैले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने तयारी गरेको छु । मैले कुनै दलबाट नभई स्वतन्त्र उम्मेदवारी दिन लागेको हुँ ।’

काठमाडौं क्षेत्र नम्बर ५ बाट रञ्जु दर्शनाले उम्मेदवारी दिने

आगामी प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट रञ्जु दर्शनाले उम्मेदवारी दिने घोषणा गरेकी छिन् । विवेकशील नेपाली दल र विवेकशील साझा पार्टीमा काम गरिसकेकी उनले आगामी निर्वाचनमा भने स्वतन्त्र उम्मेदवारी दिन लागेकी हुन् । रातोपाटीसँग कुरा गर्दै उनले भनिन्– ‘यो वर्ष मैले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने तयारी गरेको छु । मैले कुनै दलबाट नभई स्वतन्त्र उम्मेदवारी दिन लागेको हुँ ।’ काठमाडौं क्षेत्र नम्बर ५ मा वाम गठबन्धनबाट एमाले

प्रतिनिधिसभा चुनावमा काठमाडौं-६ बाट उम्मेदवारी दिने सञ्जय श्रेष्ठको घोषणा

काठमाडौं । पपगायक सञ्जय श्रेष्ठले आगामी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले प्रतिनिधिसभा चुनावमा स्वतन्त्र उम्मेदवारी दिने जनाएका हुन् । सञ्जयले लेखेका छन्, ‘मेरो पार्टीले मलाई टिकट दिए पनि नदिए पनि आउँदो मंसिरतिर हुने प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौंको क्षेत्र नम्बर ६ बाट फेरि उम्मेदवारी दिने निर्णय […]

बद्री पाण्डेले कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दिने

काठमाण्डाै – नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्रीप्रसाद पाण्डेले पार्टीको आसन्न १४ औँ महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । उहाँले आज साेमवार काठमाण्डाैमा पत्रकार सम्मेलन गरी पार्टी विधानले व्यवस्था गरेको पिछडिएको क्षेत्र 'क्लस्टर' अन्तर्गतको सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । उहाँ कांग्रेसको १२ औँ महाधिवेशनमा सेती अञ्चलबाट केन्द्रीय सदस्यमा र १३ औँ महाधिवेशनमा खुला केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो । नेपाल विद्यार्थी सङ्घ राजनीतिको लामो अनुभव संगाल्नुभएका केन्...

लालबाबु पण्डितले उपाध्यक्षमा उम्मेदवारी दिने

चितवन– नेकपा एमालेका नेता लालबाबु पण्डितले उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । एमालेको १०औं महाधिवेशनमा पण्डितले उपाध्यक्षमा उम्मेदवारी दिने बताएका छन् । नेता पण्डित मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य तथा पार्टीका पोलिटव्यूरो सदस्यसमेत हुन् । लामो समय माधवकुमार नेपालको समूहमा रहेका पण्डित पार्टीमा विवाद चर्किँदा ओली समूहमा लागेका थिए ।