हाजिर गरेर सांसद गायब भएपछि संसद बैठक स्थगित :: Pahilopost.com

काठमाडौँ : हाजिर गरेर पनि संसद बैठकमा उपस्थित नभएपछि आजको संसद बैठक निर्धारित कार्यसूची नसकिँदै भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ।  विधेयक पारित गर्न उपस्थित हुनुपर्ने सांसद संख्या १४८ रहेकोमा तीन मिनेटसम्म घण्टी बजाएर गणना गर्दा १३७ जना मात्र उपस्थित थिए। दोस्रो पटक गणपूरक संख्या गणना गर्नुअघि

सम्बन्धित सामग्री

हाजिर गर्दै निस्किए सांसद, कोरम नपुगेर संसद बैठक स्थगित

काठमाडौं : प्रतिनिधिसभाको बैठक गणपूरक सख्या नपुगेर स्थगित भएको छ। सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने क्रममा नेकपा एमालेका सचेतक महेश बर्तौलाले गणपूरक संख्या यकिन गर्न माग गरेका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले गणपूरक संख्या यकिन गर्न तीन मिनेट घण्टी बजाई सांसद संख्या यकिन गर्न संसद सचिवालयलाई निर्देशन दिए।संविधानको धारा ९४ मा कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न एक चौथाइ सांसद उपस्थित हुनुपर्ने व्यवस्था छ। त्यसका लागि ६९