एमालेले लुम्बिनी प्रदेश सांसद वलीलाई कार्वाही गर्ने

बुटवल। सुर्य चिन्हबाट निर्वाचित लुम्बिनी प्रदेश सांसद विमला वलीलाई एमाले लुम्बिनी प्रदेश संसदीय दलले कार्वाही गर्ने भएको छ। प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विपक्षमा उभिएकी सांसद वलीलाई कारबाही गर्ने भएको हो। “वलीलाई स्पष्टिकरण सोध्ने र चित्तबुझ्दो जवाफ नआए थप कारबाही प्रक्रिया अघि बढाउने निर्णय भएको छ,” एमाले प्रमुख सचेतक भुमीश्वर ढकालले बताए।

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश विश्वविद्यालय अन्यत्र नसार्र्न बाँकेबासीको माग

काठमाडौ । बाँकेको खजुरामा स्थापना हुन लागेको लुम्बिनी प्रदेश विश्वविद्यालय अन्यत्र नसार्न बाँकेबासीले माग गरेका छन्। प्रदेश सांसद, राजनीतिक दल, स्थानीय तहका प्रमुख, शिक्षा क्षेत्रलगायत सरोकारवाला निकायका प्रतिनिधिले प्रदेशस्तरीय विश्वविद्यालय बाँकेमै स्थापना गर्न माग गरेका हुन् । विश्वविद्यालय बाँकेको खजुरामै स्थापनाको लागि दबाब दिन प्रदेश सांसद आरती पौडेलेको संयोजकत्वमा संघर्ष समिति बनाइएको छ । विश्वविद्यालयका […]

लुम्बिनी प्रदेश विश्वविद्यालय खजुरामै स्थापना गर्न माग

बाँकेको खजुरामा स्थापना हुन लागेको लुम्बिनी प्रदेश विश्वविद्यालय अन्यत्र नसार्न बाँकेवासीले माग गरेका छन् । प्रदेश सांसद, राजनीतिक दल, स्थानीय तहका प्रमुख, जिल्ला समन्वय समिति प्रमुख, शिक्षा क्षेत्र, बुद्धिजीवीलगायत सम्पूर्ण सरोकारवाला निकायका प्रतिनिधिले सर्वपक्षीय भेला गरी प्रदेशस्तरीय विश्वविद्यालय बाँकेमै स्थापना हुनुपर्नेमा जोड दिएका छन् । भेलाले विश्वविद्यालय बाँकेको खजुरामै स्थापनाको लागि दबाब दिन प्रदेश सभासदस्य आरती पौडेलेको संयोजकत्वमा सङ्घर्ष समिति निर्माण गरेको छ । बाँके र बर्दियाका

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वानविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशनविरुद्ध दायर गरिएको रिटमा आज सुनुवाइ हुँदैछ ।  सो रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा तोकिएको छ ।  रिट प्रदेश सांसद लीला गिरीले दर्ता गरेका थिए ।  आजै प्रदेश सभाको विशेष अधिवेशन शुरू हुँदैछ । अधिवेशनमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुनेछ ।

लुम्बिनीका मुख्यमन्त्रीले मलाई बन्धक बनाए : सांसद वली

लुम्बिनी प्रदेश सांसद विमला खत्री वलीले आफूलाई एमाले प्रवेश गराउन मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएको गम्भीर आरोप लगाएकी छिन् । लुम्बिनीमा सरकार परिवर्तनको रस्साकस्सी चलिरहँदा गत १५ साउनमा तुलसीपुरबाट सम्पर्कविहीन भएकी...

माओवादी नेतालाई सांसद वलीको म्यासेज : 'म माओवादीमै छु'

लुम्बिनी प्रदेश सांसद विमला खत्री वलीको माओवादी केन्द्र संसदीय दलका नेता कुलबहादुर केसीलाई म्यासेज गरेकी छन् । बुधबार बिहान गरेको उक्त मोबाइल म्यासेजमा मोबाइलमा सांसद वलीले आफू माओवादी केन्द्रमै रहेको जानकारी दिएकी...

सम्पर्कमा आइन् लुम्बिनी प्रदेश सांसद विमला वली

‘हराएकी’ भनिएकी लुम्बिनी प्रदेश सांसद विमला वली सम्पर्कमा आएकी छन् । नेकपा माओवादी केन्द्रकी सांसद वली घरमै उपचार गराइरहेको माओवादीका प्रदेश सचेतक तुलाराम घर्ती मगरले जानकारी दिए ।  माओवादीले सांसद वली शुक्रवारदेखि पार्टीको सम्पर्कबाट बाहिर रहेको बताएको थियो ।  मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने बताइरहँदा आफ्नो पार्टीको सांसद सम्पर्कविहीन भएपछि मा‌ओवादीले उनको राजनीतिक अपहरण भएको आरोप लगाएको थियो । जनता समाजवादी पाार्टी (जसपा)ले लुम्बिनी प्रदेश सांसदहरू सन्तोषकुमा...

लुम्बिनी प्रदेश सांसद विमला ओली सम्पर्कविहीन

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलले सांसद् विमला खत्री (ओली) सम्पर्क विहीन भएको बताएको छ । प्रदेशसभा सदस्य खत्री शुक्रबार बिहानदेखि सम्पर्क बिहीन बनेको संसदीय दलका सचेतक तुलाराम घर्तीले...

जसपा सांसद ढेगा पार्टी सम्पर्कमा, भन्छिन्–म तनावमा छु

बुटवल – आइतबारदेखि सम्पर्कबिहीन जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव पक्षकी लुम्बिनी प्रदेश सांसद पुर्मती ढेगा पार्टीको सम्पर्कमा आएकी छिन् । जसपाले सांसद ढेगा आइतबार बिहान ११ बजेदेखि बेपत्ता भएको भन्दै इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएको थियो । जसपाले सत्तारूढ दल नेकपा एमालेले आफ्नो पक्षमा बहुमत कायम गर्न सांसदको अपहरण गरेको आरोप […]

लुम्बिनीकी सांसद ढेगा सम्पर्कबिहीन, सरकारले लुकाएको जसपाको आरोप

बुटवल – जनता समाजवादी पार्टी (जसपा) का अध्यष उपेन्द्र यादव पक्षकी लुम्बिनी प्रदेश सांसद पुर्मती ढेगा सम्पर्कबिहीन भएकी छन् । जसपाले सांसद ढेगा आइतबार बिहान ११ बजेदेखि बेपत्ता भएको भन्दै इलाका प्रहरी कार्यालय बुटवलमा उजुुरी दिएको छ । जसपाले सत्तारूढ दल नेकपा एमालेले आफ्नो पक्षमा बहुमत कायम गर्न सांसदको अपहरण गरेको आरोप लगाएको छ । […]

लुम्बिनी प्रदेश : सांसद तानातानमा सत्ता पक्ष र विपक्ष

बुटवल । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीका सांसदहरु र उपनिर्वाचनमा तत्कालीन नेकपाबाट विजेता भएकी विमला कुमारी खत्री (वली) सत्ता पक्ष र विपक्षको तानातानमा परेका छन् ।आफ्नो पक्षमा बहुमत जुटाउन दुवैतर्फ यी सांसदलाई गणना गर्न थालिएको छ । जसपाका ६ सांसदमध्ये दुई सांसद विपक्षी गठबन्धनमा सामेल छन् भने चारजनाले मुख्यमन्त्री शंकर पोखरेललाई साथ दिँदै आएका छन् ।तर प्रदेशसभामा आइतबार प्रदेश सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ पेस हुनुअघि जसपा संसदीय दलकी प्रमुख सचेतक पुर्मती ढेगा मगरले विपक्षमा मतदा