कांग्रेस प्रदेश अधिवेशनले जनकपुरमा चहलपहल

प्रदेश २ को कांग्रेस अधिवेशन हुने जनकपुरको गोपाल धर्मशालामा चहलपहल बढेको छ । विभिन्न जिल्लाबाट उम्मेदवार र प्रतिनिधि अधिवेशनस्थल पग्न थालेका छन् । उम्मेदवारहरु आफ्ना प्यनल बनाउँदै छन् । अधिवेशनस्थलमा प्रतिनिधिहरु नाम दर्ता गराउँदै छन् । पार्टीको सदस्यता विवादले तोकिएको मितिमा प्रदेश २ मा अधिवेशन हुन नसेपछि केन्द्रीय महाधिवेशनपछि मंगलबार प्रदेश २ मा मनोनयन दर्ता र बुधबार नेतृत्वका लागि मतदान हुँदैछ ।

सम्बन्धित सामग्री

कांग्रेस प्रदेश अधिवेशन : बागमतीमा मतदान सुरु, १० बजेसम्म तोकियो समय

प्रदेश अधिवेशनले एक सभापति, दुई उप–सभापति, दुई महामन्त्री र एक महिलासहित तीन सह–महामन्त्री चयन गर्नेछ ।