दाइजो नल्याएको भन्दै निर्घात कुटपिट

सप्तरीमा पति र सासु–ससुराले बुहारीलाई दाइजो नल्याएको भन्दै निर्घात कुटपिट गरेका छन्। आफन्तबाटै कुटिएर गम्भीर घाइते भएकी जिल्लाको रुपनी गाउँपालिका–६ की २७ वर्षीया लक्ष्मीनियाँ कुमारी भगत उपचारको लागि अस्पताल भर्ना...

सम्बन्धित सामग्री

दाइजो नदिएको झोकमा श्रीमती र छोरीलाई झुण्ड्याएर फरार

रौतहट : जिल्लाको मौलापुर नगरपालिकामा आमा छोरी मृत अवस्थामा फेला परेका छन्। मौलापुर नगरपालिका-४ बौधा पतौराका धीरेन्द्र साहको २४ वर्षीय श्रीमती माला भन्ने कविता र उनकी १८ महिने छोरी आरोही झुण्डिएको अवस्थामा फेला परेका हुन्।घटनापछि धीरेन्द्र र उनका बुबा भने फरार भएका छन्। शुक्रबार राति परिवारजनका सदस्यहरूले निर्घात कुटपिट गरेर झुण्याएर हत्या गरेको माइती पक्षले आरोप लगाएको छ।तीन वर्षअघि सामाजिक रीतिरिवाजअनुसार माधवनारायण नगरपालिका-५ मिठुअवाका विजयशंकर साहले आफनो छोरीको बिहे

दाइजो नल्याएको भन्दै बुहारीमाथि निर्घात कुटपिट

सप्तरीमा दाइजो नल्याएको निहुँमा एक महिला निर्घात कुटिएकी छन् । रुपनी गाउँपालिका–६ की २७ वर्षीया लक्ष्मीनियाँकुमारी भगतलाई दाइजो नल्याएको भन्दै श्रीमान्, सासू र ससुराले निर्घात कुटपिट गरेका हुन् । परिवारका सदस्यको कुटपिटबाट...

दाइजो नदिएको भन्दै निर्घात कुटपिट

सप्तरी जिल्ला अदालतले घरेलु हिंसा मुद्दामा अन्तरिम संरक्षणात्मक आदेश दिएपछि घरमा बास पाएकी महिलामाथि निर्घात कुटपिट भएको छ। आफन्तबाटै कुटिएर गम्भीर घाइते भएकी जिल्लाको रूपनी गाउँपालिका-६ की ३० वर्षीया लक्ष्मीनियाँ कुमारी भगत उपचारका लागि अस्पताल भर्ना भएपछि घटना बाहिरिएको हो।उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकी लक्ष्मीनियाँको घाँटी, ढाड, पाखुरा, टाउकोलगायतका शरीरका विभिन्न भागमा चोट लागेको छ। आइतबार राति साढे ७ बजेतिरको घटना हो, तलाईं मारिदिन्छु भन्दै ससुरा शिवदयाल

दाइजो नल्याएको भन्दै नवदुलहीमाथि निर्घात कुटपिट

दाइजोमा ग्यास चुल्हो र सिलिन्डरलगायत सामग्री नल्याएको भन्दै सर्लाहीमा एक नवदुलहीमाथि निर्घात कुटपिट भएको छ ।दाइजोमा ग्यास चुल्हो र सिलिन्डर नल्याएको भन्दै श्रीमान्सहित परिवारका सदस्यले उनीमाथी निर्घात कुटपिट गरेका हुन् । महोत्तरीको सम्सी गाउँपालिका— ६ का रामअश्रय साहकी २१ वर्षीया छोरी अमृताकुमारी साहको गत वैशाख १३ गते सर्ल...

भारतको सर्वोच्च अदालतको फैसला : घरमा पत्नीलाई जसले पिटे पनि पति नै जिम्मेवार

भारतको सर्वोच्च अदालतले पतिको घरमा पत्नीमाथि कुटपिट जसले गरेको भए पनि त्यसको जिम्मेवार पति नै हुने सोमवार निरूपण गरेको छ । पत्नीलाई पिटेको आरोप लागेका एक व्यक्तिलाई अग्रिम धरौटीमा रिहा गर्न अस्वीकार गर्दै अदालतले यस्तो निरूपण गरेको हो ।  आफूमाथि कुटपिट भएको भनी महिलाले गत जुन महिनामा लुधियाना प्रहरीसमक्ष पति र सासूससुराविरुद्ध उजुरी दर्ता गरेकी थिइन् । दाइजो माग्दै पति, सासू र ससुराले आफूलाई निर्घात कुटपिट गरेको उनको भनाइ छ ।  पतिका वकिल कुशाग्र महाजनले अग्रिम जमानत दिन बारम्बार आग्रह गरेपछि प्रधान...

दाइजो नल्याएको भन्दै प्रहरीले नै श्रीमती कुटे

रुपन्देही – दाइजो नल्याएको भन्दै रुपन्देहीमा प्रहरीले नै श्रीमतीलाई कुटपिट गरेका छन् ।   इलाका प्रहरी कार्यालय लुम्बिनीका अनुसार तनहुँमा दरबन्दी भएका रुपन्देही कोटहिमाइ गाउँपालिका–१ सिपवाका लोकेन्द्र नाउले दाइजो नल्याएको निहुँमा २१ वर्षीय श्रीमती प्रियङका नाउलाई निर्घात कुटपिट गरेका हुन् । प्रियङ्काका बुवा...