एमसीसी पारित गर्न देउवा अघि बढे, प्रचण्डले साथ नदिए गठबन्धन तोडिने

काठमाडौं, ६ पौष । अमेरिकी सहयोगसम्बन्धी एमसीसी सम्झौता संसदबाट पारित गर्न प्रधानमन्त्री शेरबहादुर देउवा दृढ देखिएका छन् । उनले एमसीसी पारित गर्ने दृढता निकटस्थहरुसँग गरेको बुझिएको छ । आजै जनकपुर पुगेका गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी पारित हुने ठोकुवा गरिसकेका छन् । उनले एमसीसी अगाडि बढ्ने भन्दै भ्रमहरु रहेको बताए । एमसीसी गठबन्धन सरकारकै पहलमा पारित […]

सम्बन्धित सामग्री

एमसीसी पारित गराउने दौडधुपमा देउवा, गृहमन्त्री खाणलाई दूत बनाएर पठाए बालकोट

काठमाडौं : अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गराउन प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता पक्ष र प्रतिपक्षसँगको भेटघाटलाई तीब्र पारेका छन्। मंगलवार राति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालुवाटारमै बोलाएर भेटेका देउवाले बुधवार गृहमन्त्री बालकृष्ण खाणलाई ओली निवास बालकोट पठाए। ओली र खाणबिचको भेटमा एमालेले संसदको अवरोध हटाउने र एमसीसी पारित…

एमसीसी पारित गर्न सहयोग गर्नुस्- देउवा, हाम्रो माग पूरा गर्नुस्- ओली

भेटमा प्रधानमन्त्री देउवाले सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले एमसीसी पारित गर्न असहयोग गरेको भन्दै एमसीसी पारित गर्न एमालेको सहयोग मागेको एमाले नेता रिजालले बताउनुभयो ।

एमसीसी यसकारण संसदबाट पारित नहुने

काठमाडौं, ९ फागुन । अब कुनै चमत्कार भएमात्र अमेरिकी सहयोगसम्बन्धी एमसीसी प्रतिनिधि सभाबाट पारित हुनेछ । एमसीसी पारित गर्न पक्षमा रहेको नेपाली काँग्रेसभित्रै आशंकाहरु देखिन थालेको छ । अर्कोतर्फ, एमसीसीका लागि प्रधानमन्त्री शेरबहादुर देउवा ठूलै त्याग गर्न तयार छैनन् । देउवाले एमसीसी अनुमोदन गराउन या त सत्ता गठबन्धनको पूर्ण साथ पाउनुपर्छ या नेकपा एमालेको । […]

प्रचण्ड र देउवाले एमसीसी पारित गर्न अमेरिकालाई पत्र पठाएको खुलासा

काठमाडौं, २३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी मुख्यालयलाई २९ सेम्टेम्बरमा पत्र पठाएको खुलासा भएको छ । पत्रमा देउवा र प्रचण्डले एमसीसी पारित गर्ने प्रतिवद्धता समेत गरेको उल्लेख छ । एमसीसी मुख्यालयले नै २९ सेप्टेम्बरमा चार या पाँच महिनाभित्र एमसीसी पारित गर्न समय दिन भन्दै देउवा र […]

एमसीसी अनुमोदन गर्न कूटनीतिक दबाबमा देउवा

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)को विषयमा छिटो निर्णयमा पुग्न अमेरिकाले जोड दिएको छ । एमसीसी अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा सत्तारूढ गठबन्धन दलहरूबीच नै मतभेद भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा यतिखेर कूटनीतिक दबाबमा छन् ।प्रधानमन्त्री देउवा यसअघि नै एमसीसी पारित गर्ने पक्षमा उभिएका छन् । २०७४ सालमा आफ्नै नेतृत्वको सरकारको पालामा अमेरिकासँग एमसीसी सम्झौता भएकाले पनि सो अनुमोदन गर्ने दबाब प्रधानमन्त्री देउवासामु छ । एमसीसीको प्रतिनिधिसँगको हरेक भेटमा प्रधानमन्त्री देउवाल

एमसीसी पारित गर्न सत्तारुढ दलका नेताले झूट बोले – केपी ओली

मोरङ – पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसी पारित गर्न सत्तारुढ दलका नेताहरुले झूट बोलेको बताएका छन्। विराटनगर विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालले एमसीसी पारित गर्न झूटको अभिव्यक्ति दिएको बताएका हुन्। चाडपर्वका अवसरमा आयोजना हुने चियापान कार्यक्रमलाई सम्बोधन गर्न विराटनगर आएका ओलीले एमसीसी पारित […]

एमसीसी पारित हुन्छ : प्रधानमन्त्री देउवा

काठमाडौं, ५ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी पास हुने बताएका छन् । पछिल्लो समय एमसीसीलाई लिएर विवाद भैरहेको बेला प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । बाढी/पहिरो र डुबान प्रभावित क्षेत्र निरीक्षणको लागि सुदूरपश्चिम पुगेका देउवाले आज (शुक्रबार) धनगढीमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । उनले भनेका छन्,‘एमसिसी पास हुन्छ, यो ठूलो अनुदान हो, […]

एमसीसी पारित हुनुपर्छः देउवा

काठमाडौं। कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी सांसदबाट पारित हुनुपर्ने बताएका छन। आज उनकै निवास बुढानिलकण्ठमा पत्रकारहरुसँग उनले भने, "यो सहयोग मात्र हो। अनेक किसिमको भ्रम फौलाइएको छ। यो गलत हो।" एमसीसीका विषयमा बाहिर आएजस्तो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग आफ्नो कुनै सहमति नभएको देउवाले प्रष्ट्यए। बाहिर आएको कुरा विल्कुल गलत हो , त्यस्तो केही भएको छैन, उनले भने।