काठमाडौँ। इटालियन सिरी ए अन्तर्गत बिहीबार भएको खेलमा एसी मिलानले कोमोमाथि ३–१ को सानदार जित हासिल गरेको छ। खेलमा सुरुवाती अग्रता कोमोले लिएको थियो। कोमोका लागि मार्क ओलिभरले गोल गर्दै टोलीलाई अग्रता दिलाए पनि त्यसलाई जोगाउन सकेनन्। पहिलाे हाफकाे इन्जुरी समयमा एनकुकुले पेनाल्टीमार्फत मिलानलाई बराबरीमा ल्याए। राबियाेटले ५५ र ८८औँ मिनेटमा गाेल गर्दै मिलानलाई पुनरागमन […]
काठमाडौँ । भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोले आफ्नो नोबेल शान्ति पुरस्कार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रदान गरेकी छन्। बीबीसीका अनुसार बिहीबार ह्वाइट हाउसमा भएको निजी भेटघाटमा मचाडोले पुरस्कार ट्रम्पलाई सुम्पिएकी हुन्। भेटपछि उनले यो दिन भेनेजुएलाका लागि ऐतिहासिक भएको बताइन्। राष्ट्रपति ट्रम्पले ट्रुथ सोसलमा मचाडोको कदमको प्रशंसा गर्दै यसलाई पारस्परिक सम्मानको प्रतीक भनेका छन्। […]
बनियानी– झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ स्थित पूर्वपश्चिम लोकमार्गमा गएराति ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा बाह्रदशी गाउँपालिका–४ का ३२ वर्षीय खगेन्द्र मगरको मृत्यु भएको छ । झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्र खड्काका अनुसार बिर्तामोडबाट बुट्टाबारीतर्फ गइरहेको ना८ख २२९७ […]
बनियानी। झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर छ। झापाको बिर्तामोड नगरपालिका–५ स्थित पूर्वपश्चिम लोकमार्गमा गएराति ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा बाह्रदशी गाउँपालिका–४ का ३२ वर्षीय खगेन्द्र मगरको मृत्यु भएको छ। झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्र खड्काका अनुसार बिर्तामोडबाट बुट्टाबारीतर्फ गइरहेको ना८ख २२९७ नम्बरको […]