विभिन्न मालवस्तुको आयातमा लाग्दै आएको करको दरमा हेरफेर

काठमाडौँ,२४ भदौ । सरकारले विभिन्न मालवस्तुको आयातमा भन्सार महसुलमा छुट दिएको छ । अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी विभिन्न मालवस्तुको आयातमा लाग्ने करको दरमा हेरफेर गरिएको जानकारी दिएको छ । नयाँ व्यवस्थाअनुसार कच्चा भटमासको तेल, पाम तेल, सूर्यमुखी तेल आयात गर्दा भन्सार महसुलमा ९० प्रतिशत छुट दिएको हो । राजस्व सचिव रामेश्वर दङ्गालका अनुसार […]

सम्बन्धित सामग्री

बुटवलले घटायो करको दर

बुटवल उपमहानगरपालिकाले करको दरमा हेरफेर गरेको छ । आर्थिक वर्ष ०७९/८० का लागि स्वीकृत आर्थिक ऐन, २०७९ अनुसार

बुटवल उपमहानगरपालिकामा करको दर हेरफेर

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० का लागि करको दरमा हेरफेर गरेको छ । आव २०७९/८० का लागि स्वीकृत आर्थिक ऐन, २०७९ अनुसार सम्पत्ति, घरबहाल, इरिक्सा, हाटबजार करलगायतमा हेरफेर गरी साउन १ गतेदेखि लागू भएका छन् । उपमहानगरपालिकाले यसअघि लागू गरेको सम्पत्ति र घरबहाल कर १० प्रतिशतले घटाएको छ । सम्पत्ति कर सम्पत्तिको […]

राष्ट्रका लागि घात गरेको छैन : जनार्दन शर्मा

काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले आफूले राष्ट्रका लागि कुनै घात नगरेको बताएका छन् । संसदीय विशेष छानबिन समितिको बिहीबारको बैठकमा उनले यस्तो बताएका हुन् । उनले गएको जेठ १४ गते मध्यराति अस्वाभाविक रूपमा करको दरमा हेरफेर नगरिएको जिकिर गरे । “करको दर हेरफेर गरेर राष्ट्रका लागि घात गरेको छैन,” शर्माले...

पेट्रोलियम पदार्थबाट चल्ने सवारी र मदिराको कर यथावत्

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन र मदिरामा लिँदै आएको करको दर यसपटक यथावत् राखेको छ । यसअघि नेगेटिभ लिस्टमा राखेर कर बढाउने प्रचलनलाई यो वर्ष सरकारले ब्रेक लगाएको छ । कोरोनाका कारण उपभोग नै संकुचित भएकाले करको दरमा हेरफेर नगरेको हो । कोरोना संक्रमण नियन्त्रणका लागि लकडाउन गर्दा आपूर्ति प्रणाली नै प्रभावित …

https://www.onlinekhabar.com/2020/02/840248

१६ फागुन, काठमाडौं । अर्थ मन्त्रालयले पेट्रोलियम पदार्थमा गरिएको करको दर परिवर्तनले उपभोक्ता मूल्यमा कुनै प्रभाव नपार्ने स्पष्ट पारेको छ । मन्त्रिपरिषद्ले करको दरमा हेरफेर गर्दै पेट्रोलियम पदार्थमा दाग्ने कर बढाइदिएपछि पछिललो समय सरकारको आलोचना …