१७ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफू विजयी भएमा अध्यक्ष पदका अर्का प्रत्यासी राजेन्द्र लिङ्देनलाई पनि समेटेर अघि बढ्ने बताएका छन् । राप्रपाको महाधिवेशनमा शुक्रबार उम्मेदवारी दर्ता गराएपछि पत्रकारसँग कुरा गर्दै थापाले भने ‘हामी अत्यधिक मतले विजयी हासिल गर्छौं र राजेन्द्र लिङ्देन लगायत सबैलाई समेटेर अगाडि बढ्छौं ।’ राप्रपाको अध्यक्षमा थापासँगै […]