साउदी अरबका विश्वविद्यालयमा पनि योग

काठमाडौँ– साउदी अरबको योग समितिले मुलुकका विश्वविद्यालयहरुमा योगलाई प्रोत्साहन गर्ने भएको छ । हालै साउदी योग समितिले एक भर्चुअल कार्यक्रमको आयोजना गर्दै साउदी अधिराज्यका विश्वविद्यालयहरुमा योगलाई प्रोत्साहन गर्ने विषयमा छलफल गरेको साउदी गजेट अखबारले जनाएको छ । ‘दुबै लिङ्गका विश्वविद्यालय विद्यार्थीका लागि योग’ शीर्षकमा उक्त भर्चुअल कार्यक्रमको आयोजना गरिएको हो । साउदी विश्विद्यालय खेलकुद महासंघको […]