तत्काल संघीय शिक्षा ऐन जारी गर्न सरकारसँग शिक्षक महासंघको माग

२७ भदौ, काठमाडौं । नेपाल शिक्षक महासंघले तत्काल संघीय शिक्षा ऐन जारी गर्नुपर्ने सरकारसँग माग गरेको छ । महासंघले आइतबार आयोजना गरेको वृहत अन्तरक्रिया कार्यक्रममा संघीय ऐन तत्काल जारी गर्नुपर्ने माग गरेको हो । अन्तरक्रियामा महासंघले सबै प्रदेश र स्थानीय तहले बनाउने शिक्षा ऐन तथा नियमावलीमा आधारभूत विषयमा एकरुपता रहनुपर्ने, शिक्षकका माग र मुद्दालाई सम्बोधन […]

सम्बन्धित सामग्री

शिक्षकको माग : शैक्षिक गुणस्तर सुधारभन्दा शिक्षकका सेवा-सुविधामा केन्दीत

दिपेन्द्र अधिकारीकाठमाडौं, भदौ २७ । आफ्ना माग पुरा गराउन सरकारलाई दबाब दिने उद्देश्यले विगत पाँच महिनादेखि शिक्षक महासंघ लगातार आन्दोलनमा छ । माग सुनुवाई गर्नुको साटो सरकार कानमा तेल हालेर बसेको भन्दै आन्दोलित शिक्षकहरुले अगाडि सारेको ३४ बुँदे मागमा शैक्षिक गुणस्तर सुधार भन्दा शिक्षकका सेवा–सुविधामात्र समेटिएकोप्रति विज्ञहरु भने असहमत छन् । संघीय शिक्षा ऐन जारी, […]