५ लाख दाइजो मागेपछि बेहुलीले तोडिन् बिहे

एजेन्सी, २ जेठ । झारखण्डको राँचीमा एक युवतीले साहसीको परिचय दिएकी छिन् । वास्तवमा बिहेको केही समयअघि केटाले केटीका बुवासँग ५ लाख दाइजो मागेपछि बिहेको माहोल नै बदलियो । युवकका परिवारलाई युवतीको परिवारले पैसा दिने उनले थाहा पाएपछि रिसाउँदै विवाह गर्न अस्वीकार गरिन् । युवतीले अस्वीकार गरेपछि कुरा यति बढ्यो कि दुई परिवारबीच झगडासम्म पुग्यो […]

सम्बन्धित सामग्री

दाइजोका कारण बिहे नभएपछि युवतीले गरिन् सगरमाथामा चढेर विरोध !

हाम्रो समाजमा दाइजो प्रथा अहिले पनि कुरीतिकै रुपमा रहेको छ र यसका कारण दिनहुँ महिलाहरुले प्रताडना झेलिरहनु परेको छ भने बर्सेनी कतिपय महिलाहरुले ज्यानै समेत गुमाउने गरेका छन् । यस्तो प्रथा छिमेकी मुलुुक भारतमा झनै जरो गाडेर रहेको छ । त्यहीँ दाइजो प्रथाका कारण विहे नभएपछि एकजना भारतीय युवतीले सगरमाथामा चढेर अनौठो विरोध प्रदर्शन गरेकी […]

दाइजो बिना बिहे गर्ने अडानमा रहेकी भारतीय शिक्षिकाले सुरु गरिन् आन्दोलन

३१ असार, काठमाडौं । भारतमा दाइजो लेनदेन सन् १९६१ देखि नै गैरकानुनी छ  । तर आज पनि चलनचल्तीमा दाइजो अनिवार्यजस्तै छ । केटा पक्षले केटीकी परिवारबाट लत्ता कपडा, गरगहना, गाडी र नगदकै आश राखेका हुन्छन् । यो गैरकानुनी प्रथाको उन्मुलनका लागि भारतको मध्यप्रदेशकी एक शिक्षिका (नाम गोप्य राखिएको)ले आन्दोलन सुरु गरेकी छिन् । दाइजो बिना […]

दाइजो नदिएको झोकमा श्रीमती र छोरीलाई झुण्ड्याएर फरार

रौतहट : जिल्लाको मौलापुर नगरपालिकामा आमा छोरी मृत अवस्थामा फेला परेका छन्। मौलापुर नगरपालिका-४ बौधा पतौराका धीरेन्द्र साहको २४ वर्षीय श्रीमती माला भन्ने कविता र उनकी १८ महिने छोरी आरोही झुण्डिएको अवस्थामा फेला परेका हुन्।घटनापछि धीरेन्द्र र उनका बुबा भने फरार भएका छन्। शुक्रबार राति परिवारजनका सदस्यहरूले निर्घात कुटपिट गरेर झुण्याएर हत्या गरेको माइती पक्षले आरोप लगाएको छ।तीन वर्षअघि सामाजिक रीतिरिवाजअनुसार माधवनारायण नगरपालिका-५ मिठुअवाका विजयशंकर साहले आफनो छोरीको बिहे

विवाहमण्डपमै बेहुलाले ५० लाख दाइजो मागेपछि...

सोमबार बेलुका नक्सालस्थित लिसारा रिसेप्सन पार्टी प्यालेसमा धुमधाम बिहे हुँदै थियो । जन्ती आएर खानपिनमा लागेका थिए । मण्डपमा वैवाहिक कार्यक्रम अघि बढ्दै थियो । त्यही क्रममा बेहुला पक्ष र बेहुली पक्षबीच विवाद...

दाइजोका कारण मुसहर समुदायमा भाँडिन्छन् बिहे

१९ वैशाख, काठमाडौं । धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाका सहदेव सदा गत फागुनमा छोरीको बिहेको तयारीमा थिए । भारत बिहार मधुवनीका केटा र उनकी छोरीले एक अर्कालाई मन पराइसकेका थिए । अन्तिम चरणमा केटा पक्षले यति धेरै दाइजो माग्यो कि यही कारण बिहे नै रोकियो । ‘बेटाबाला दहेजमे एकटा मोटरसाइकल, सोनचाँदी आ महंग फर्निचर मांग केलकै […]

काठमाडौँकै गल्ली गल्लीमा छ दाइजो प्रथा

‘अहिलेको जमानामा पनि सानो तिलहरी ल्याएकी रै छ, मलाई त खोलेर हेर्न मन पनि लागेको छैन। त्यस्तो धुमधामले बिहे गरेर भित्र्याएकी बुहारी चित्तै बुझेन भन्या। माइती कामै नलाग्ने रहेछन् कि क्या हो ? ’ यो संवाद काठमाडौँको चर्चित ठाउँ बसन्तपुरको कालभैरव मन्दिर नजिकबाट अन्जान महिलाबाट निस्किएको। सायद उनले आफ्नो बुहारीको बारेमा सार्वजनिक ठाउँमा भनेका यी […]

दाइजो

बिहे गरेर दुलहीले केके लिएर आई, दाइजो केके ल्याई र कति ल्याई भनेर चियोचर्चो गर्ने तिमीजस्ता मान्छेले दुलहीले केके छोडेर आई भनेर किन कहिल्यै सोच्न सक्दैनौ हँ?’...

तमसुकमा बिहे, वडामा तलाक

सिरहाको लहान नगरपालिका–५ की तवसुम अजमेरी र सिरहाकै भगवानपुर–२ गम्हरियाका मोहम्मद नइम मियाँबीच २०७५ साउन २० गते विवाह भयो। विवाहनामामा दुलहा र दुलहीको सहीछापसहित मुस्लिम समुदायका अगुवा काजी र दुई साक्षीले हस्ताक्षर गरे। दैन मोहर १ लाख ५१ हजार ७ सय ८६ रुपैयाँमा बिहे सम्पन्न भएको उक्त लिखतमा उल्लेख छ। सुन–चाँदीका गहनादेखि दाइजोको ६६ प्रकारका सामान दाइजो दिएको विवरण समेटिएको छ। जसमा लेखिएको छ– ‘श्रीमान्ले श्रीमती.....सँग स्त्री हकअनुसार कुनै किसिमको अनुचित व्यवहार

के धनी केटा खोजेर छोरीको बिहे गर्नु गलत होइन?

एकजना छिमेकी बहिनी अप्सरा थिइन्। उनको माइत गाउँमा थियो। उनलाई धनी केटा छ, काठमाडौँमै घर छ, सहरमा बस्न सहज हुन्छ भनी अरु केही नबुझी दिएका रहेछन्। हामी छोरी बिकाउन धनी खोज्छौँ र दाइजो पनि मागे जति दिन्छौँ। तर त्यसपछिको परिणाम कल्पना गर्न नि नसक्ने हुन्छ।

बिहेको विचित्र परम्परा : तीन दिनसम्म बेहुला बेहुली ट्वाइलेट जान नपाउने

हरेक धर्म, समुदाय तथा मुलुकमा विवाहका आ आफ्नै रितिरिवाज तथा परम्पराहरु छन् । हाम्रो देशमा पनि विभिन्न समुदायमा अनेक खालका बिहे संस्कारहरु रहेको पाइन्छ । जसमा छोरीलाई चिउरीको बोट दाइजो दिनेदेखि, सम्धी लडाइँ गर्ने र छोरीलाई विषयको प्याला दिनेसम्मका । उता इण्डोनेसियामा पनि योभन्दा झनै अनौठो बिहे संस्कार छ । त्यहाँको एक समुदायमा बिहे गरेको […]