काठमाडौं : अमेरिकाले सहयोग गरेको स्वास्थ्य सामग्रीसहितको कार्गो विमान आज नेपाल आइपुगेको छ। तीनमध्ये पहिलो कार्गो विमान नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ। अन्य कार्गो विमान दुई दिन भित्रमा आउने बताइएको छ।
अमेरिकी दूतावास तथा यूएसएडका अधिकारीहरुले स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमलाई आज दिउँसो सो स्वास्थ्य सामग्री हस्तान्तरण गरेका…