जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न दुईचोटि बालुवाटार गए । पेटको अप्रेशनका लागि वीर अस्पतालमा भर्ना हुनुअघि बैशाख १४ गते पहिलोचोटि । र, अप्रेसन सफल भएलगत्तै बैशाख २८ गते दोस्रोचोटि । आखिर, ओलीसँग फराकिलो बैचारिक–राजनीतिक भिन्नता राख्ने डा. भट्टराई किन गए दुई–दुईचोटि बालुवाटार ?‘पूर्वप्रधानमन्त्री हुनुको नाताले मसँग भित्री–बाहिरी सूचना प्राप्त हुन्छ, मेरो ब्रह्मले पनि देख्छ&rsqu