कर्णालीका कसैको विरासत भत्कियो, कसैको गढ तोडियोः यस्तो छ हालसम्मको चुनावी परिणाम

सुर्खेतः स्थानीय तहको मत परिणाम आउने क्रम जारी छ। कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतमा हालसम्म सार्वजनिक भएको मत परिणाम अनुसार कांग्रेसले आफ्नो साख जोगाएको छ। कतै नेतृत्व खोसेरै वडादेखि नगरमा बर्चश्व जमाएको छ। मत परिणाम आउन बाँकी वीरेन्द्रनगर र भेरीगंगा नगरपालिकामा समेत कांग्रेस र एमालेको टक्कर देखिएको छ। यी…

सम्बन्धित सामग्री

प्रदेश १ः दुवै गठबन्धनको पुगेन बहुमत, सरकारको चाबी एक सिट जित्ने उपेन्द्रसँग

२०७४ को चुनावपछि पाँच वर्षमा तीन खेप मुख्यमन्त्री फेरेको प्रदेश १ मा चुनावी परिणाम आएसँगै सरकार निर्माणको जोडघटाउ सुरु भएको छ ।

चुनावी परिणाम : विकल्पसहित आगामी सरकारको परिकल्पना

काठमाडौं, मंसिर १८ । गत मङ्सिर ४ मा भएको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको मत परिणामले विकल्पसहितको आगामी सरकारको परिकल्पना गरेको छ । एकातिर दुई ठूला दलहरू नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) मिलेर सरकार बनाउँदा सबैभन्दा सहज देखिन्छ भने अर्कोतिर सत्ता गठबन्धन दलहरूले सरकार बनाउन सक्ने छन् । वर्तमान सत्ता गठबन्धन वा प्रतिपक्षी […]

समानुपातिकबाट ३३% पुर्‍याउनुपर्ने बाध्यता

गण्डकी प्रदेशको स्याङ्जा, वाग्मतीको दोलखा र सुदूरपश्चिमको बाजुराको चुनावी परिणाम आउने क्रममा छ।...

अहिलेकै गठबन्धनलाई निरन्तरता दिने नेकपा एसको निर्णय

'चुनावी परिणाम हामीले सोचेजस्तो आएन । तर, पनि अहिलेकै गठबन्धनलाई कायम राखेर अघि बढ्ने हाम्रो निष्कर्ष छ,' उनले भने ।

चुनावी परिणाम सोचेजस्तो आएन, सत्ता गठबन्धनमा छलफल गर्छु–प्रचण्ड

काठमाडौँ–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावी परिणाम सोचेअनुसार नआएको प्रतिक्रिया दिएका छन्। गोरखा २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएको प्रमाण पत्र बुझेपछि आज गोरखा सदरमुकामस्थित हरमटारीमा भएको विजयी सभालाई सम्बोधन गर्दै प्रचण्डले गोरखामा सत्ता गठबन्धनका सबै उम्मेदवार विजयी भए पनि देशभर सोचेजस्तो चुनावी परिणाम नआएको बताए। सम्बोधनका क्रममा प्रचण्डले,‘हाम्रो अपेक्षा जसरी परिणाम […]

चुनावी परिणाम र वाम एकता

वामको नाममा वामलाई नै बदनाम गर्ने केहीको वास्तविकता नबुझी वाम एकता, वाम एकता भनेर मात्र हुँदैन। अब वाम नामधारीहरू कि मासिनुपर्छ कि मिसिनुपर्छ। मासिनका लागि एमाले बलियो बनाउनुपर्छ भने मिसिनका लागि उनीहरू सच्चिनुपर्छ।...

चुनावी परिणाम स्वीकार्छु तर मैले नै जित्छु : कमल थापा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफूले चुनावी परिणाम स्वीकार्ने बताएका छन्। उम्मेदवारी दर्ताका क्रममा पत्रकारहरुसँग कुरा गर्दै थापाले तर आफूले चुनाव जित्ने दाबी गरे। राजेन्द्र लिङ्देनले चुनाव जिते अध्यक्ष मान्नुहुन्छ ? भन्ने प्रश्नमा थापाले भने, 'महाधिवेशन प्रतिनिधिले प्रजातान्त्रिक ढंगबाट जे निर्णय गर्छन् त्यो स्वीकार्य हुन्छ तर अहिले त्यस्तो परिस्थिती देखिँदैन। हामी यो निर्वाचनबाट अत्यधिक बहुमत ल्याएर विजयी हुन्छौं र राजेन्द्र लिङ्देन सहितका युवा पुस्त