काबुल विमानस्थलमा फेरि आतंककारी हमला हुनसक्ने अमेरिकी चेतावनी, आवश्यक सतर्कता अपनाउन सुझाव

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानाको काबुल बिमानस्थलमा फेरी आतंककारी आक्रमण हनु सक्ने संकेत मिलेको बताएका छन् । अफगानिस्तानमा रहेका आफना सैनिक कमाण्डरले आक्रमण हुन सक्ने संकेत दिएको बाइडेनको भनाई छ । अफगानिस्तानमा उद्धार कार्य जारी राखेको अमेरिकाले सम्भावित आक्रमणलाई मध्यनजर गर्दै त्यहाँ अमेरिकी नागरिकहरुलाई सतर्क गराएको छ । केही दिनअघि काबुल बिमानस्थलमा इस्लामिक […]