चीन र भारतका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ- चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय विदेशमन्त्री एस जयशंकरबीच इन्डोनेसियाको पर्यटकीय सहर बालीमा भेटवार्ता भएको छ । उनीहरु जि२० को सम्मेलनमा सहभागी हुन इन्डोनेसियाको बालीमा छन् । त्यस क्रममा दुई मुलुकका विदेशमन्त्रीबीच भेटावार्ता भएको हो । भेटवार्ताका क्रममा विशेषगरी हालैका दिनमा युक्रेनमा विकसित भएको परिस्थितिका बारेमा कुराकानी भएको बताइएको छ । त्यस भेटका क्रममा […]

सम्बन्धित सामग्री

बाक्लिँदै नेपाल-चीन ओहोरदोहोर

नेपाल–भारत संयुक्त आयोगको सातौं बैठकमा सहभागी हुन आएकै दिन चिनियाँ नेतालाई पनि बोलाएको भन्दै भारतका विदेशमन्त्री एस. जयशंकरले नेपाली पक्षसमक्ष खुलेरै असन्तुष्टि जनाए । जयशंकर काठमाडौं आएकै दिन गएको बिहीबार दिउँसो चीनबाट युनान प्रान्तका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का डेपुटी सेक्रेटरी सी युगाङ पनि नेपालको चारदिने भ्रमणका लागि काठमाडौं उत्रिएका थिए ।

चीन-भारत नमिली एशियाली शताब्दी आउँदैनः भारतीय विदेशमन्त्री जयशंकर

३ भदौ, काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकरले एशियाली शताब्दी सम्भव बनाउन चीनले अवरोध हटाएर भारतसँग हात मिलाउनुपर्ने बताएका छन् । थाईल्याण्डको बैंककस्थित एक विश्वविद्यालयमा ‘इण्डियाज भिजन अफ दि इन्डो–प्यासिफिक’ विषयमा बोल्दै विदेशमन्त्री जयशंकरले भारत र चीन नमिले एसियाली शताब्दी बन्न निकै गाह्रो हुने बताएका हन् । दुई वर्षअघि भारत-चीनको पूर्वी सीमा लद्दाखमा भिडन्त भएपछि […]

चीनसँगका सबै समस्या शीघ्र समाधानमा भारतको जोड

नयाँदिल्ली। इण्डोनेशियाको बालीमा आजदेखि शुरू भएको जी–२० का विदेशमन्त्रीको बैठकमा भाग लिने क्रममा आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग आज भएको भेटमा भारतका विदेशमन्त्री एस जयशङ्करले कारोना महामारीका कारण घर फर्किएका आफ्नो देशका विद्यार्थीलाई चीन फर्काउन तथा एलएसीसम्बन्धी बाँकी मुद्दा चाँडो समाधान गर्न आह्वान गरेका हुन्।

चीनसँगका सबै समस्या चाँडाे समाधान गर्नुपर्नेमा भारतको जोड

पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चीन र भारतबीच समाधान गर्न बाँकी मुद्दालाई शीघ्र अघि बढाउनुपर्नेमा भारतले जोड दिएको छ ।  इन्डाेनेसियाकाे बालीमा आज बिहीवारदेखि सुरु भएको जी–२० का विदेशमन्त्रीको बैठकमा भाग लिने क्रममा आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग भएको भेटमा भारतका विदेशमन्त्री एस जयशङ्करले काेरोना महामारीका कारण घर फर्किएका आफ्नो देशका विद्यार्थीलाई चीन फर्काउन तथा एलएसीसम्बन्धी बाँकी मुद्दा चाँडो समाधान गर्न आह्वान गर्नुभएकाे हाे ।   भारतका विदेशमन्त्रीले भारतीय विद्यार्थीलाई चीन फर्क...

ब्रिक्सका विदेशमन्त्रीहरुको भर्चुअल बैठक आज

एजेन्सी, ५ जेठ । ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाको संगठन ब्रिक्सका विदेशमन्त्रीहरुको बैठक आज हुने भएको छ । भर्चुअल माध्यमबाट हुने बैठक जून महिनामा तय भएको ब्रिक्स सम्मेलनको तयारी अघिको हो । ब्रिक्सका विदेशमन्त्रीहरुको बैठकको सभापतित्व चिनियाँ विदेशमन्त्री वाङ ईले गर्नेछन् । जसमा भारतका विदेशमन्त्री एस जयशंकर, दक्षिण अफ्रिकी विदेशमन्त्री नालेडी पान्डोर, ब्राजिलका […]

अमेरिकी स्वार्थको भुमरीमा भारत : चीनसँग भिड्नुपरे मोदीलाई मिल्ला त साथ ?

अमेरिकाका परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केनले भारत भ्रमणमा राखेको कुरा तथा अमेरिकाकी परराष्ट्र राज्यमन्त्री वेन्डी शरम्यानले चीन भ्रमणमा गरेको संवादले हिन्द–प्रशान्त क्षेत्रमा अमेरिकाको भूरणनीतिक सोचलाई थोरबहुत स्पष्ट पारेको छ । ब्लिन्केनले मानवअधिकारको विषय उठाउँदै अल्पसंख्यक समुदायको हकहितमा गम्भीर बन्न भारतलाई आग्रह गरेका छन् । त्यसो त भारतका विदेशमन्त्री एस जयशंकरले अमेरिकाभन्दा भिन्न तरिकाले भारत अल्पसंख्यकहरूको व्यवस्थापन गरिरहेको र अमेरिकाले यसमा आपत्ति उठाउन नमिल्ने कुरा ब्लिन्केनसमक्ष राखेका थिए । तर काला जाति तथा ...

चीनसँगको सम्बन्ध ३०-४० वर्षयताकै कठिन स्थितिमा : भारतीय विदेशमन्त्री

२५ मंसिर, काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकरले चीन–भारत सम्बन्ध पछिल्लो तीनदेखि चार दशकयताकै सबैभन्दा कठिन स्थितिमा रहेको बताएका छन् । चीनसँग लद्दाख क्षेत्रमा पछिल्लो केही महिनादेखि तनाव जारी रहेको अवस्थामा भारतीय विदेशमन्त्रीले यस्तो बताएका हुन् …