काठमाण्डौ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु किसानको भुक्तानीका लागि २१ दिनको समय मागेको छ । मन्त्रालयले चिनी उद्योगीसँग सम्पर्क भइरहेको र किसानले पाउनुपर्ने भुक्तानीको तथ्याङ्क सङ्कलन भइरहेकाले २१ दिनको समय दिएर आन्दोलन स्थगित गर्न आग्रह गरेको छ ।
तर उखु बेचेको पैसा भुक्तानीको माग गर्दै १२ दिनदेखि विभिन्न जिल्...