काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रिय सभा संसदीय दलको नेताबाट कृष्णप्रसाद सिटौलालाई हटाएको छ। चौधौँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा सक्रिय भइरहेपछि सिटौलालाई दलको नेताबाट हटाइएको हो । कांग्रेसले सिटौलालाई माथिल्लो सदनमा दलको नेताबाट बिदा गरेर कमलादेवी पन्तलाई नयाँ जिम्मेवारी दिएको छ । ‘कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे पार्टी संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) को […]
RajdhaniDaily.com | काठमाडौं । बजेटका लागि आह्वान गरिएको संसद् बैठक स्थगन गरेको सरकारले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दुईवटा अध्यादेश सिफारिस गरेको छ । सोमबार बसेको -
एजेन्सी– मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरानबीचको तनावपूर्ण द्वन्द्व अन्त्य गर्ने प्रयासहरू नयाँ मोडमा पुगेका बेला वासिङ्टनभित्रै अनिश्चितता गहिरिँदै गएको छ । इरानले अघि सारेको पछिल्लो प्रस्तावप्रति अमेरिकी नेतृत्व सशंकित देखिएको छ भने यही सन्दर्भमा पेन्टागन प्रमुख पीट हेग्सेथले बुधबार पहिलो पटक कांग्रेससमक्ष गवाही दिने तयारी गरेका छन् । दुई महिनादेखि जारी युद्धका कारण इरानले रणनीतिक […]