मलेसियामा यो वर्ष नेपालीको ओइरो

वैदेशिक रोजगारीमा जाने नेपाली युवाका लागि मध्यपूर्वका मुलुक र मलेसिया पहिलो गन्तव्य बन्दै आएका छन् । यी मुलुकमा हाराहारीको जस्तै संख्यामा नेपाली कामदार जाने गरेका थिए । तर यो वर्ष मलेसियामा भने नेपालीको ओइरो लागेको छ ।मध्यपूर्वका कतार, साउदी, यूएईलगायतका देशमा जाने नेपालीको संख्या ५० हजार नपुग्दा मलेसियामा जानेको संख्या १ लाख ३० हजार नाघेको छ । यी श्रम गन्तव्यमा विगतका वर्षहरुमा यस्तो धेरै फरकमा नेपालीहरु जाने गरेका थिएनन् । यो फराकिलो अन्तर पहिलो पटक बनेको हो । पछिल्लो समय मलेसियामा नेपालीको आक

सम्बन्धित सामग्री

‘अरू केही चाहिँदैन मलेसियामा सन्चै छ भन्ने खबर मात्र गरिदिए पुग्छ’

मेरो नाम कुन्तीकुमारी चौधरी हो । मेरो घर उदयपुर चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुरमा पर्छ । मेरो जीवन यति बेला दुःखको सागरमा डुबेको छ ।यो दुःखमा मलाई अलिअलि सहयोग मलेसियामा बस्नुहुने तपाईँहरू सबैको चाहिएको छ । मेरो श्रीमान् प्रदीपकुमार चौधरी २०७३ सालमा दोस्रो पटक मलेसिया जानुभएको हो । त्यसअघि पनि मलेसियामा नै काम गरेर फर्कनुभएको थियो ।मलेसियामा डब्ल्यु सिटी कन्स्ट्रक्सन एसडीएन बिएचडी नामक कम्पनीमा उहाँ श्रम स्वीकृति लिएर जानुभएको हो । उहाँलाई यो काममा काठमण्डौको वसुन्धारा स्थित पिजन ओभरसिजले पठाएको हो । नेपालबाट...

मलेसियामा यो वर्ष नेपालीको ओइरो

वैदेशिक रोजगारीमा जाने नेपाली युवाका लागि मध्यपूर्वका मुलुक र मलेसिया पहिलो गन्तव्य बन्दै आएका छन् । यी मुलुकमा हाराहारीको जस्तै संख्यामा नेपाली कामदार जाने गरेका थिए । तर यो वर्ष मलेसियामा भने नेपालीको ओइरो लागेको छ । मध्यपूर्वका कतार, साउदी, यूएईलगायतका देशमा जाने नेपालीको संख्या ५० हजार नपुग्दा मलेसियामा जानेको संख्या १ लाख ३० हजार […]

सून्य लागतमा मलेसियामा रोजगारी

वैदेशिक रोजगारीका लागि नेपाली युवा लाखौँ खर्चन बाध्य रहेको अवस्थामा मलेसियामा रहेको एक कम्पनीले सून्य लागतमा नेपाली श्रमिक लैजाने गरी सम्झौता गरेको छ ।  मलेसियन कम्पनी माइटेक एन्ड एसेम्ब्ली एसडिएन बिएचडीले...

कञ्चनपुरका गणेश देउवाको मलेसियामा मृत्यु

काठमाडौँ । कृष्णपुर नगरपालिका-५ गुलरियाका ४८ वर्षीय गणेश देउवाको मलेसियामा आइतबार मृत्यु भएको छ।  मलेसियामा रोजगारी गर्दै आएका देउवाको  हृदयाघातबाट मृत्यु भएको जानकारी आएको कृष्णपुर प्रमुख हेमराज ओझाले बताए। देउवा १५ वर्षदेखि मलेसियामा रोजगारी गर्दै आएका थिए।

उनको परीक्षा मलेसियामा!

कृत्तिका मरासिनी भने ट्वान्टी–२० विश्वकप सपना साकार पार्ने लक्ष्य लिएको नेपाली यु–१९ महिला क्रिकेट टोलीको नेतृत्व सम्हाल्दै केही दिनमै मलेसियामा क्रिकेटको परीक्षा दिने तयारीमा छिन्।...

मलेसियामा एक नेपालीको मृत्यु

वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा रहेका बैतडीका एकजनाको गएराति मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका– ५ बिनाबस्तीका ४२ वर्षीय धनन्जय जोशी रहेका छन्। रक्त क्यान्सरबाट ग्रसित जोशीको गएराति उपचारको क्रममा...

मलेसियामा बैतडीका जोशीको मृत्यु

बैतडी : वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा रहेका बडिलाशैनी गाउँपालिका–५ बिनाबस्तीका ४२ वर्षीय धनञ्जय जोशीको मृत्यु भएको छ।ब्लड क्यान्सरबाट पीडित जोशीको आइतबार राति उपचारको क्रममा मृत्यु भएको मृतकका आफन्त हरि जोशीले जानकारी दिए। जोशीलाई दुई दिनअघि मात्रै ब्लड क्यान्सर रहेको पुष्टि भएको बताइएको छ।जोशी पाँच वर्षदेखि मलेसियामा काम गर्दै आएका थिए। जोशीका  श्रीमती, २ छोरी र १ छोरा छन्।

मलेसियामा संक्रमित मृत्युदर उच्च, झण्डै १९ हजार नयाँ सङ्क्रमित

मलेसियामा कोरोनाभाइरसका कारण मृत्यु भएकाहरूको दैनिक सङ्ख्या फेरि उच्च भएको छ। सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा मलेसियामा ३६० जनाको कोरोनाका कारण मृत्यु भएको छ।योसँगै मलेसियामा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरूको कूल सङ्ख्या १० हजार ७४९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।मन्त्रालयका महानिर्देशक नुर हिशाम अब्दुल्लाहले सोही अवधिमा मलेसियामा थप १८ हजार ६८८ जना नयाँ सङ्क्रमित थपिएको जानकारी दिए। तीमध्ये १० जना बाहिरबाट सरेर सङ्क्रमित भएका र अरू आन्तरिक रूपमै सरेको

मलेसियामा कोरोना महामारी : दैनिक मृतकको सङ्ख्या फेरि उच्च

मलेसियामा कोरोनाभाइरसका कारण दैनिक मृत्यु भएकाहरुको सङ्ख्यामा फेरि वृद्धि भएको छ ।  सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा मलेसियामा १३८ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । योसँगै मलेसियामा कोरोनाका कारण मृत्यु भएकाहरुको कूल सङ्ख्या छ हजार ८६६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।मन्त्रालयका महानिर्देशक नुर हिशाम अब्दुल्लाहले एक दिनमा १२ हजार ५२८ नयाँ सङ्क्रमित थपिएको पनि जानकारी दिए । मलेसियामा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या भने नौ लाख पाँच हजार ८५१ पुगेक