निर्वाचन आयोगमा दर्ता भएको नेकपा एमालेको निवेदन ‘हरायो’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेको निर्वाचन आयोगमा दर्ता भएको निवेदन हराएको छ । फागुन २८ मा एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित नेतृत्व विघटन, पार्टी विधान संशोधन र दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बनाउनेसहितका निर्णय गरी एमाले अध्यक्ष केपी शर्मा ओलीले आयोगमा पत्र पठाएका थिए । त्यसको एक महिनापछि वरिष्ठ नेता माधवकुमार नेपालले ओलीले गरेका निर्णय […]

सम्बन्धित सामग्री

विप्लव नेतृत्वको नेकपा आयोगमा दर्ता नहुने, स्वतन्त्र उम्मेदवारी दिने तयारी

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दर्ता नहुने भएपछि स्वतन्त्र उम्मेदवारी दिने भएको छ । दल दर्ता गर्न विप्लव नेतृत्वको नेकपाका नेताहरु सरकार र निर्वाचन आयोगमा पुगेर आग्रह समेत गरेका थिए ।  तर, संवैधानिक, राजनीतिक र कानुनी सबै दृष्टिकोणले दल दर्ता गर्न नमिलेपछि स्थानीय आवश्यकताका आधारमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल हुने केन्द्रीय सदस्य ओमप्रकाश पुनले बताए ।‘दल दर्ता गर्न पार्टीकै नेताहरुले सरकार र आयोगमा बुझ

आयोगमा दर्ता भएका सबै पार्टीले गठबन्धन गरे पनि एमालेले चुनाव जित्छः ओली

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगमा दर्ता भएका सबै पार्टीले गठबन्धन गरे पनि एमालेले चुनाव जित्ने बताएका छन्। काठमाडौँमा शनिबार आयोजित नेकपा(एमाले) उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको प्रथम अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा निर्वाचन आयोगमा दर्ता भएका सबै पार्टी एकमुस्ट रुपमा आए पनि एमालेले एक्लै चुनाव लडेर जित्ने […]

सबै पार्टीले गठबन्धन गरेपनि एमालेले चुनाव जित्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगमा दर्ता भएका सबै पार्टीहरुले गठबन्धन गरेपनि एमालेले चुनाव जित्ने ठोकुवा गरेका छन् । शनिवार काठमाडौंमा आयोजित नेकपा एमाले उद्योग व्यवसाय विशेष जिल्ला...

माओवादी नक्कली राष्ट्रवादी: केपी ओली

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगमा दर्ता भएका सबै पार्टीहरुले गठबन्धन गरेपनि एमालेले चुनाव जित्ने बताएका छन्।...

एमालेभित्रको झगडामा म कतै छैनः प्रदीप नेपाल

काठमाडौँ– नेकपा एमालेका नेता प्रदीप नेपालले एमालेको झगडामा आफू कतै पनि नरहेको बताएका छन्। माधवकुमार नेपाल पक्षले बुधबार निर्वाचन आयोगमा दर्ता गरेको नयाँ दल ‘नेकपा एमाले (समाजवादी)’मा उनको नाम केन्द्रीय सदस्यमा राखिएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेकपा एमालेभित्रको झगडामा म कतै छैन। म मार्क्सवादी हुँ, त्यसैले म आफ्नो व्यक्तिगत […]

नेपाल र ठाकुर समूहको निवेदन आयोगमा दर्ता, प्रकृया पूरा हुन ४५ दिन लाग्ने

निर्वाचन आयोगमा दुई दल दर्ताको लागि  निवेदन दर्ता भएका छन्। आयोगका अनुसार माधवकुमार नेपाललाई अध्यक्ष प्रस्तावित गरिएको नेकपा एमाले (समाजवादी) र महन्थ ठाकुर अध्यक्ष प्रस्तावित जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक)को...

यस्तो छ माधव नेपाल नेतृत्वको पार्टीको संरचना

नेकपा एमालेबाट विभाजित भएका माधव नेपाल पक्षले नयाँ दल ‘नेकपा एमाले समाजवादी’ निर्वाचन आयोगमा दर्ता गरेको छ।

माधव नेपालको नयाँ पार्टी नेकपा एमाले समाजवादी, चुनाव चिह्न किताब

काठमाडौं, भदौ २ । नेकपा एमालेका नेता डा. विजय पौडेलले माधव नेपालको नेतृत्वमा निर्वाचन आयोगमा दर्ता हुने नयाँ पार्टीको नाम नेकपा एमाले समाजवादी र चुनाव चिह्न किताब हुने बताएका छन् । पार्टी एकताका लागि अधिकतम प्रयास गर्दा पनि विभाजन हुने स्थिति आएको उनको दाबी छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलालाई […]

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निर्वाचन आयोगमा दर्ता

काठमाडौं : एकीकरणपछि बनेको नयाँ कम्युनिस्ट पार्टी (नेकपा) बुधबार निर्वाचन आयोगमा दर्ता भएको छ।  जेठ ३ गते नेकपा (एमाले) र माओवादी केन्द्रबीच एकीकरण भएको थियो। एकीकररणकै दिन नेपाल कम्युनिस्ट पा