काठमाडौं । म्यानमारमा शनिबार ट्विटर र इन्स्टाग्राम प्रयोगमा समेत प्रतिबन्ध लगाइएको छ । फेसबुकमा यसअघि नै प्रतिबन्ध लगाइ सकिएको छ । म्यानमारको सेनाले गत सोमबार ‘कू’ गर्दै आङ साङ सुकीसहित नेसनल लिड फर डेमोक्रेसी (एनएलडी)का नेताहरुलाई हिरासतमा लिएको थियो । म्यानमारमा सामाजिक सञ्जालमार्फत् सैन्य ‘कू’ को चर्को आलोचना हुन थालेपछि त्यहाँको सञ्चार मन्त्रालयले मोबाइल नेटवर्क […]