पश्चिम सेती जलविद्युत् परियोजनाको सर्वेक्षण गर्न भारतीय कम्पनीलाई अनुमति

काठमाडाैं । लगानी बोर्डले पश्चिम सेती जलविद्युत् परियोजनाको सर्वेक्षणका लागि भारत सरकारको स्वामित्वमा रहेको कम्पनी एनअएचपीसी लिमिटेडलाई अनुमति दिएको छ । गत भदौँमा भएको सहमति अनुसार कम्पनीले पश्चिम सेती जलविद्युत् परियोजनाको सर्वेक्षण गर्न बोर्डमा ८४ करोड रुपैयाँ बराबरको ‘पर्फमेन्स बन्ड’ सहित परियोजना सर्वेक्षण अनुमतिपत्रका लागि आवेदन दिएको थियो । सोही अनुसार बोर्डका प्रमुख कार्यकारी अधिकृत […]