बेमौसमी वर्षापीडित किसानले ६ महिनासम्म पाएनन् राहत : क्षति ६ अर्बको, एक अर्ब मात्र निकासा, जिल्लामा बल्ल ८५ करोड पठाइयो

बेमौसमी वर्षाले कृषि क्षेत्रमा क्षति पुर्‍याएको ६ महिनामा पनि किसानले राहत पाएका छैनन् । गत कात्तिकमा बेमौसमी वर्षाले अन्नबालीमा क्षति पुर्‍याएको भए पनि अर्थ मन्त्रालयबाट बजेट निकासा नहुँदा पीडित किसानले राहत...

सम्बन्धित सामग्री

एक सातामै सडक र पुलमा एक अर्बको क्षति

वेमौसमी वर्षाका कारण सडक र पुलमा १ अर्ब ५ करोड रुपैयाँको क्षति भएको छ । सडक विभागका अनुसार, कात्तिकको पहिलो साता आएको वर्षाका १ अर्ब ५ करोड रुपैयाँ क्षति भएको छ ।विभागका अनुसार यसै वर्षको जेठ २५ देखि असोज ३० सम्म २ अर्ब ३५ करोड रुपैयाँको बराबरको सडक र पुलमा क्षति भएको थियो भने पछिल्लो […]

बाढीपहिरोले सडक र पुलमा मात्र साढे तीन अर्ब क्षति

२५ जेठयता परेको वर्षाका कारण आएको बाढीपहिरोलगायतले सडक र पुलमा मात्रै तीन अर्ब ४० करोड क्षति पुगेको छ । सडक विभागले सार्वजनिक गरेको विवरणअनुसार जेठदेखि भदौसम्ममा दुई अर्ब ३५ करोड रुपैयाँको...

८ अर्ब २६ करोड ८० लाख मूल्यको धानबालीमा क्षति

काठमाडौं । गत सात आएको बेमौसमी अविरल वर्षाले मुलुकभर ८ अर्ब २६ करोड ८० लाख मूल्य बराबरको भिœयाउँदै गरेको धानबालीमा क्षति भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार सातवटा प्रदेशका विभिन्न जिल्ला गरी ८ अर्ब २६ करोड ८० लाख मूल्य बराबरको ३ लाख २५ हजार २ सय ५८ मेट्रिक टन धानमा क्षति भएको […] The post ८ अर्ब २६ करोड ८० लाख मूल्यको धानबालीमा क्षति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

बेमाैसमी वर्षा : बाढी, पहिराेले सडकमा १ अर्ब ५ कराेड रुपैयाँभन्दा धेरैकाे क्षति

काठमाण्डाै – बेमौसमी वर्षाका कारण आएको बाढी पहिरोले सडकमा एक अर्ब पाँच करोड रुपैयाँभन्दा धेरैको क्षति भएको सडक विभागले जनाएको छ ।  सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले कात्तिक १ गतेयता परेको वर्षाका कारण आएको बाढी र पहिरोले एक अर्ब पाँच करोड रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान प्राप्त भएको बताउनुभयो ।  प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा महानिर्देशक थापाले यो प्रारम्भिक विवरण रहेको र क्षति अझै बढ्न सक्ने बताउनुभयो । वर्षाले १८ वटा सडकको दुई सय ४४ ठाउँमा बन्द भएको र ...

बाढीले धानबाली सखाप : लुम्बिनी प्रदेशमा साढे चार अर्ब रुपैयाँ भन्दा बढीको क्षति

लुम्बिनी प्रदेशमा कृषितर्फ चार अर्ब भन्दा बढीको क्षति भएको छ । केही दिनदेखि भएको अविरल वर्षाका कारण कृषिमा भएको क्षति बारे कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गराएको जानकारी अनुसार लुम्बिनीमा चार अर्ब ५१ करोड ४२ लाख ५४ हजार ८० रुपियाँ बराबरको क्षति भएको हो । मन्त्रालयका अनुसार त्यहाँका किसानलाई ३२ करोड रुपैयाँ बराबरको राहत प्याकेज दिनुपर्ने हुन्छ ।लुम्बिनी प्रदेशमा ४२ हजार ४२७ हेक्टरमा बाढीले क्षति पुर्याएको छ । काटिएको धान ३६ हजार ४८० हेक्टर क्षेत्रमा राखिएको छ, त्यसमध्ये ६५ प्रतिशत अर्थात २३ ह

तीन वर्षमा विपद्का घटनाबाट करिब ६ अर्ब क्षति

– दिलकुमार लिम्बूताप्लेजुङमा दैवीप्रकोप तथा विपद्का घटनाबाट तीन वर्षमा रु पाँच अर्ब ९९ करोड ४७ लाख ७४ हजार ४७४ क्षति भएको छ । विपद्जन्य घटनाबाट भएको क्षतिको पछिल्लो तथ्याङ्कलाई हेर्दा सबैभन्दा बढी आगलागीको घटनाबाट ७० प्रतिशत क्षति भएको छ ।आगलागीका घटनाबाट तीन वर्षको समय अवधिमा रु चार अर्ब १७ करोड ८० लाख ८८ हजार ९७९ क्षति भएको छ । रु नौ करोड ६० लाख ६२ हजार ५०० बाढी र पहिरोबाट र  चट्याङबाट रु १३ लाख १६ हजार क्षति भएको छ ।जिल्लास्थित विपद् व्यवस्थापन समितिका अनुसार पछिल्लो तीन वर्षमा भएक

यो वर्षको बाढी पहिरोले सडक र पुलमा २ अर्ब १६ करोड क्षति

यो वर्ष मनसुनी वर्षाका कारण बाढी पहिरोले २ अर्ब १६ करोड रुपैयाँ  बराबरको राजमार्गका सडक र पुलमा क्षति भएको छ । संसद्को विकास तथा प्रविधि समितिमा आइतबार देशभरका सडक तथा पुलमा भएको क्षतिबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विवरण प्रस्तुत गरेको गरेको हो ।मन्त्रालयका अनुसार यो वर्षको मनसुनका कारण अरनिको राजमार्गमा मात्रै १ अर्ब  ८० करोड रुपैयाँ बराबरको सडक तथा पुलमा क्षति भएको छ । अरनिको राजमार्गमा ठाउँ–ठाउँमा सडक कटान भएकाले सडक मर्मतमा समेत चुनौती रहेको सडक विभागले जनाएको छ

कर्णालीमा आगलागीबाट ९ महिनामा १ अर्ब ७१ करोडको क्षति

कर्णाली प्रदेशमा बितेको ९ महिनामा आगलागाीका घटनाबाट करिब १ अर्ब ७१ करोड बढीको क्षति भएको छ । चालू आर्थिक वर्ष २०७७÷७८ को चैत मसान्तसम्म कर्णालीका १० वटै जिल्लाको तथ्यांक आगलागीबाट १ अर्ब ७१ करोड १९ लाख बढी क्षति भएको पाइएको छ । भने आगलागीमा परि विभिन्न जिल्लाका ११ जनाले ज्यान गुमाएका छन् । भने सयौंका […]