आचारसंहिता उल्लंघन गरेको भन्दै वाग्लेसँग स्पष्टीकरण माग

काठमाडाैं । रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्लेसँग स्पष्टीकरण माग गरिएकाे छ । तनहुँ १ को उपनिर्वाचनमा आचारसंहिता उल्लंघन गरेको भन्दै जिल्ला आचारसंहिता अनुगमन समिति तनहुँले वाग्लेसँग स्पष्टीकरण मागेको हाे । वाग्लेले मौन अवधि सुरु भइसकेपछि सामाजिक सञ्जालमार्फत रवि लामिछानेको स्ट्याटस सेयर गरी मतदाता प्रभावित पार्न खोजेको उजुरी परेपछि स्पष्टीकरण माग गरिएकाे हाे । उजुरीपछि आचारसंहिता […]

सम्बन्धित सामग्री

सामाजिक सञ्जालबाट हुने निर्वाचन आचारसंहिता उल्लंघन अनुगमन गर्न इकाइ गठन

काठमाडौं । सामाजिक सञ्जालबाट हुने आचारसंहिता उल्लंघन अनुगमन गर्न निर्वाचन आयोगले सामाजिक सञ्जाल अनुगमन इकाइ गठन गरेको छ । आचारसंहिता उल्लंघनकर्तालाई आवश्यक कारबाहीको लागि आयोगसमक्ष सिफारिस गर्न इकाइ गठन गरिएको हो । सामाजिक सञ्जालबाट कुनै सूचना वा जानकारी कुनै माध्यमबाट प्राप्त भएमा स्पष्टीकरण माग गर्ने, उक्त कार्य तत्कालै रोक्न आदेश दिने काम इकाइले गर्ने आयोगका […]

आचारसंहिता उल्लंघन गर्ने ४५ सञ्चारमाध्यम कारबाहीमा

यस्तै काउन्सिलले अदालतमा विचाराधीन मुद्दालाई प्रभाव पार्ने किसिमले सामग्री सम्प्रेषण गर्ने तनहुँबाट प्रकाशित प्रादेशिक खबर दैनिकसँग २४ घण्टे स्पष्टीकरण माग गरिएको जनाइएको छ।...

विद्यालयका शिक्षकदेखि क्याम्पस प्रमुखसम्मले गरे निर्वाचन आचारसंहिता उल्लंघन

काठमाडौं : निर्वाचन आयोगले धनकुटा बहुमुखी क्याम्पसका प्रमुख होमबहादुर बस्नेतसँग स्पष्टीकरण मागेको छ।क्याम्पस प्रमुख  बस्नेतले आफ्नो फेसबुक पेजमार्फत राजनीतिक दलको चुनावी प्रचारप्रसार गरेको भनी उजुरी परी राष्ट्रिय सतर्कता केन्द्रमार्फत आएकाले स्पष्टीकरण मागेको आयोगले जनाएको छ।आयोगले डडेलधुरा क्याम्पसका हेमा भट्टसँग पनि स्पष्टीकरण मागेको छ। भट्टले आफ्नो फेसबुक पेजमार्फत राजनीतिक दलको चुनावी प्रचारप्रसार गरेको भनी उजुरी परी राष्ट्रिय सतर्कता केन्द्रमार्फत आयोगमा लेखी आएकाले स्पष्टीकरण माग

पैसा र चामल बाँडेको भन्दै म्याग्दीका दुई उम्मेदवारसँग स्पष्टीकरण माग

म्याग्दी । म्याग्दीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले आचारसंहिता उल्लंघन गरेको भन्दै दुई जना उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय अन्तरगतको आचार संहिता अनुगमन समितिले नेकपा एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठ र प्रदेशसभा क्षेत्र (ख) का उम्मेदवार यामबहादुर गर्बुजालाई स्पष्टीकरण सोधेको हो । अनुगमन अधिकृत रामभक्त रानाभाटले मतदाता प्रभावित बनाउन युवा क्लबलाई […]

निर्वाचन आचारसंहिता उलंघन- बिहीबारसम्म ३७ व्यक्ति र दलसँग स्पष्टीकरण माग

काठमाडौं । निर्वाचन आयोगले बिहीबारसम्म निर्वाचन आचारसंहिता उल्लंघन गरेको उजुरी र आरोपका आधारमा ३७ व्यक्ति तथा राजनीतिक दललाई स्पष्टीकरण सोधेको जनाएको छ । आयोगको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए । ‘हालसम्म स्पष्टीकरण मात्र मागिएको छ,’ उनले भने,‘जवाफबारे अध्ययन गर्दैछौं । चित्तबुझ्दो नआए र निर्वाचन आचार संहिता २०७८ को प्रतिकूल आएर कारबाही […]

आचासंहिता उल्लघंन गर्नेलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनअन्तर्गत प्रदेश नं २ मा हुन गइरहेको निर्वाचनको प्रचारप्रसारका क्रममा विभिन्न राजनीतिक दलका नेताले निर्वाचन आचारसंहिता उल्लंघन गरेपछि उनीहरुसँग स्पष्टीकरण माग गर्ने निर्णय गरेको छ ।