शैक्षिक उन्नयनका लागि बीस लाखको अक्षयकोष

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को देवचुली नगरपालिकामा रहेको विद्यालयमा एक दम्पतीले रु २० लाखको अक्षयकोष स्थापना गरेका छन् ।...

सम्बन्धित सामग्री

राष्ट्रकवि घिमिरेको स्मृतिमा अक्षयकोष

काठमाडौं : राष्ट्रकवि माधवप्रसाद घिमिरेका स्मृतिमा   अक्षयकोष स्थापना गरिएको छ। मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानका संरक्षक राष्ट्रकविका  स्मृतिमा  स्वर्गीय घिमिरेकी धर्मपत्नी महाकाली घिमिरेले १६ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेकी हुन्।प्रतिष्ठानको नाममा अक्षयकोष रहने गरी रकम सोमबार प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेलाई हस्तान्तरण गरिएको छ। हस्तान्तरण कार्यक्रममा राष्ट्रकविको सुपुत्रद्वय इन्दिवर र राजीव घिमिरे तथा प्रतिष्ठानको तर्फबाट उपाध्यक्ष भाग्यशाली अधिकारी, महासचिव श्र

पच्चीस लाखको अक्षयकोष स्थापना

‘नेपाल प्रहरी–भक्तवीर सिंह तुलाधर फाउन्डेसन छात्रवृत्ति अक्षयकोष’ स्थापना गरिएको छ । नेपाल प्रहरी र भक्तवीर सिंह तुलाधर फाउन्डेसनबीच आज ‘नेपाल प्रहरी–भक्तवीर सिंह तुलाधर फाउन्डेसन छात्रवृत्ति अक्षयकोष’ स्थापना गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा फाउन्डेसनका अध्यक्ष राजेशवीर सिंह तुलाधरले अक्षयकोष स्थापनाका लागि रु २५ लाखको चेक प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई […]

तनहुँका १७ विद्यालयमा अक्षयकोष

डुम्रे, २१ फागुन । विपन्न, अपाङ्गता भएका, सिमान्तकृत तथा अल्पसङ्ख्यक बालबालिकालाई शैक्षिक पहुँचमा पु¥याउने उद्देश्यले तनहुँका विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । सदरमुकामस्थित दमौली सङ्गम क्लबद्वारा जिल्लाभित्रका १७ विद्यालयमा एकैसाथ अक्षयकोषको स्थापना गरिएको छ । क्लबले प्रत्येक विद्यालयमा रु एक लाखभन्दा बढीको अक्षयकोष स्थापना गरेको हो । संस्थाले ती विद्यालयमा रु एक लाख पाँच हजार […]

छाडा चौपाया व्यवस्थापनका लागि अक्षयकोष स्थापना

कञ्चनपुर– विकराल समस्याको रूपमा रहेको छाडा चौपाया व्यवस्थापनका लागि अक्षयकोष स्थापना गर्न कञ्चनपुरको भीमदत्त नगरपालिकामा कबाड सङ्कलन कार्य थालिएको छ । लोक कल्याणकारी सेवा ट्रष्टले भीमदत्त नगरपालिकामा गौ–सेवा अक्षयकोष स्थापना गर्न कबाड सङ्कलन गरिरहेको छ । अक्षयकोष स्थापना गर्न घरमा काम नलाग्ने सामान सङ्कलन गर्ने कार्य भइरहेको ट्रष्टका संरक्षक परमाध्यक्ष हरिशरण महाराजले बताए । ‘गौ–सेवा […]

चौरासीको खर्चले विद्यालयमा अक्षयकोष

अक्षयकोष स्थापना घोषणा कार्यक्रममा बोल्दै खनालले चौरासी पूजा भन्दा अध्यक्षकोष स्थापना गरेर कुनै विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनु पूण्य हुने लागेर अक्षयकोष स्थापना गरेको बताए।...

आमावुवाको स्मृतिमा अक्षयकोष

रुपा गाँउपालिकास्थित कालिका माविमा पोखरा–३० निवासी दुर्गा पौडेल न्यौपानेले अक्षयकोष स्थापना गरेकी छन्। न्यौपानेले बुबा गजाधर र माता राधिका पौडेलको स्मृतिमा विद्यालयमा एकलाख एकरुपैयाँ राशीको अक्षयकोष स्थापना गरेकी हुन्।...

राधाकृष्ण मन्दिरमा अक्षयकोष स्थापना

म्याग्दी, २८ चैत्र । म्याग्दीको एउटा मन्दिरमा रु साढे सात लाखको अक्षयकोष स्थापना गरिएको छ । बेनी नगरपालिका–२ खबराको राधाकृष्ण मन्दिरमा रामनवमी पर्वका अवसरमा स्थानीयवासीले चन्दा सङ्कलन गरेर नित्य पूजा सञ्चालनलगायत अन्य परोपकारी कार्यका लागि अक्षयकोष स्थापना गरेका हुन् । सोही अवसरमा चन्दादातालाई सम्मान गर्दै समाजसेवी भद्रबहादुर कार्कीले मन्दिरले समुदायको एकतालाई थप बलियो बनाएको बताए […]

आमाको नाममा पाँच लाखको अक्षयकोष

बाग्लुङ – बागलुङ नगरपालिका–२ का सुन्दरी श्रेष्ठ र ताराप्रसाद श्रेष्ठले आमा भद्रकाली राजभण्डारीको स्मृतिमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । श्रेष्ठ दम्पतीले राजभण्डारीका नाममा हालै गठित भद्रकाली सेवा समूहमा सो अक्षयकोष खडा गरेका हुन्। अक्षयकोषमार्फत शिक्षा, स्वास्थ्य, कला र मानवीय सेवाका क्षेत्रमा कार्य गरिने समूहका अध्यक्ष काजी रोशनले बताए। समूहले छोरीलाई मिर्गौला दान […]

जन्मदिनमा विद्यालयमा अक्षयकोष

बलेबा – रोजगारीको सिलसिलमा जापानमा रहेका यहाँका एक युवाले जन्मदिनमा हुने फजुल खर्च कटाएर विद्यालयमा अक्षयकोष स्थापना गरेका छन्। बागलुङको गलकोट नगरपालिका–७ मल्म, आँगाखेत रामु थापाले आफ्नो छोरा आयुस थापाको जन्मदिनमा रिवारे प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन्। गलकोट समाज जापान क्षेत्रीय समिति नागोयाका अध्यक्षसमेत रहेका थापा दलित र विपन्न विद्यार्थीको बाहुल्य रहेको मल्मस्थित विद्यालयमा […]

छोराछोरीका नाममा विद्यालयमा अक्षयकोष

रामतुलसी मावि रामपुरका पूर्व विद्यार्थी मञ्चका अध्यक्ष शालिकराम कँडेलले आफ्ना छोराछोरीका नाममा अक्षयकोष स्थापना गरेका छन्।  उनले छोरा सङ्कल्प र छोरी सलोनीका नाममा विद्यालयलाई रु ५१ हजार ६७० को ‘स्नेहा छात्रवृत्ति अक्षयकोष’ स्थापना गरेका हुन् ।उनले सो रकम बराबरको चेक शनिबार नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य, प्रधानाध्यापक बालकृष्ण लम्साललाई हस्तान्तरण गरे । शनिबार विद्यालयमा आयोजित शुभकामना आदानप्रदान तथा विद्यार्थी पुनर्मिलन कार्यक्रममा सो चेक हस्तान्तरण गरिएको हो । सो