सुधारिएको खेल प्रदर्शन गर्नेमा आशावादी भलिबल

बंगलादेशमा आयोजना हुने एसियन सिनियर सेन्ट्रल जोन मेन्स एन्ड वुमेन्स भलिबल च्याम्पियन्ससिपमा सहभागी हुने पुरुष टोलीको नाम आइतबार सार्वजनिक भइसकेको छ । १२ सदस्यीय नेपाली टोलीले अहिले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा विगतमा हात पारेको नतिजालाई सुधार्न अभ्यास गरिरहेको छ ।डिसेम्बर २१ देखि २९ सम्म बंगलादेशको ढाकामा आयोजना हुने एसियन सिनियर सेन्ट्रल जोन मेन्स […]