मकवानपुर १ मा कांग्रेसबाट डिना, प्रदेशमा बानियाँ र पराजुली

हेटौंडा : नेपाली कांग्रेसले आसन्न निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर १ मा कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना उम्मेदवार बन्ने पक्का भएको छ। शनिबार राति मकवानपुर १ बाट डिनाको नाम फाइनल भएको हो। यस क्षेत्रमा राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि चुनावी मैदानमा उत्रेका छन्। उनलाई एमालेले सघाउने भएको छ। यता प्रदेशतर्फ…

सम्बन्धित सामग्री

मकवानपुर १ 'क' मा माओवादी केन्द्रका पुलामी निर्वाचित

मकवानपुर १ को 'क' मा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका प्रेमबहादुर पुलामी निर्वाचित भएका छन् ।

एमालेले मकवानपुर–१ मा कमल थापालाई सघाउने

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एमालेले मकवानपुर–१ बाट राप्रपा नेपालका अध्यक्ष कमल थापालाई सघाउने भएको छ । उक्त निर्वाचनमा अध्यक्ष थापालाई प्रतिनिधिसभा तर्फको मकवानपुर–१ मा एमालेको आधिकारिक उम्मेदवारका रूपमा ‘सूर्य’ चिन्हबाट लडाउने तय भएको बताइएको छ ।राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाका अनुसार अध्यक्ष थापाले भोलि एमालेको समर्थनमा प्रतिनिधिसभाका लागि मकवानपुर–१ मा उम्मेदवारी दर्ता गर्नेछन् । यस अघि सो क्षेत्रमा एमालेले रामेश

मकवानपुर-१ मा कमल थापालाई एमालेले समर्थन गर्ने

२२ असोज, हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापालाई नेकपा एमालेले समर्थन गर्ने भएको छ । शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली झापा जानुअघि थापासँग भेट गरेका थिए । राप्रपा महामन्त्री राजाराम बर्तौलाका अनुसार भेटमा मकवानपुर-१ को प्रतिनिधसभा सदस्यमा एमालेले कमल थापालाई समर्थन गर्ने सहमति भएको छ । एमालेले यो क्षेत्रबाट जिल्ला इन्चार्जसमेत रहेका केन्द्रीय […]

एमालेले कमल थापालाई समर्थन नगर्ने, मकवानपुर १ मा रामेश्वरले पाए टिकट

२१ असोज, हेटौंडा । नेकपा एमालेले मकवानपुर १ मा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई समर्थन नगर्ने भएको छ । थापा एमालेको समर्थनमा मकवानपुर १ बाट उम्मेदवार हुन चाहन्थे । तर एमालेले प्रतिनिधिसभा दुबै र प्रदेशसभाको चारवटै क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ । एमालेले क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा जिल्ला ईन्चार्ज रामेश्वर रानालाई टिकट दिएको […]

मकवानपुर–१ बाट राप्रपाका दीपकबहादुर सिंहको नाम सिफारिश

हेटौंडा, २२ भदौ। राप्रपाका प्रभावशाली नेता दीपकबहादुर सिंह आगामी निर्वाचनको लागि मकवानपुर–१ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवार सिफारिश भएका छन् । राप्रपा मकवानपुरले सिंहलाई मकवानपुर–१ को उम्मेद्वार बनाउने निर्णय गरेको हो । राप्रपा मकवानपुरको जिल्ला कमिटीको बैठकले सिंहलाई उम्मेद्वार बनाउन सिफारिस गरेको हो । सिंह जिल्लामै विकासवादी नेताको रुपमा परिचित छन् । उनले सार्वजनिक रुपमै […]

कमल थापा मकवानपुर-१ बाट सिफारिस

काठमाडौँ – राप्रपा नेपालका अध्यक्ष कमल थापा आगामी संघीय चुनावमा मकवानपुर- १ बाट उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन्। थापालाई उनको गृह क्षेत्र मकवानपुरको क्षेत्र नम्बर १ बाट सर्वसम्मत एकल उम्मेद्वार सिफारिस गरेको राप्रपा नेपाल मकवानपुरले जनाएको छ। शनिबार हेटौँडामा बसेको जिल्लाको बैठकले पूर्व उपप्रधानमन्त्रीसमेत रहेका थापालाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको राप्रपा नेपाल मकवानपुरका अध्यक्ष […]

मकवानपुर-१ बाट कमल थापाको नाम सिफारिस

काठमाडौँ । आसन्न निर्वाचनमा राप्रपा नेपालबाट प्रत्यक्षतर्फ चुनाव लड्न मकवानपुर-१ मा कमल थापाको नाम सिफारिस गरेको छ । शनिबार बसेको राप्रपा नेपाल मकवानपुर र राप्रपा नेपाल मकवानपुर-१ को क्षेत्रीय समितिको संयुक्त बैठकले थापाको नाम एकल सिफारिस गरेको हो । राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरु प्रसाद सापकोटाको अध्यक्षतामा बसेको बैठकले मकवानपुर-१ प्रतिनिधीसभाको उम्मेदवारको रूपमा थापा लाई […]

मकवानपुर-१ बाट  कमल थापाको नाम सिफारिस

आसन्न निर्वाचनमा राप्रपा नेपालबाट प्रत्यक्षतर्फ चुनाव लड्न मकवानपुर-१ मा कमल थापाको नाम सिफारिस गरेको छ । शनिबार बसेको राप्रपा नेपाल मकवानपुर र राप्रपा नेपाल मकवानपुर-१ को क्षेत्रीय समितिको संयुक्त बैठकले थापाको नाम एकल सिफारिस गरेको हो । राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरु प्रसाद सापकोटाको अध्यक्षतामा बसेको बैठकले मकवानपुर-१ प्रतिनिधीसभाको उम्मेदवारको रूपमा थापा लाई सर्वसम्मतले निर्णय गरेको हो। अन्य निर्वाचन क्षेत्रमा भने राप्रपा नेपालले उम्मेदवार सिफारिस गरेको छैन । अन्य क्षेत्रको