महिला फुटबल : नेपाल र बंगलादेश भोलि भिड्दै

 एएफसी महिला एसियन कप छनोट–२०२२ अघि बंगलादेशसँग तय भएको दुई मैत्रीपूर्ण खेल अन्तर्गत भोलि (बिहीबार) नेपाली महिला राष्ट्रिय फुटबल टोलीले भ्रमणकारी टोलीसँग पहिलो खेल खेल्दै छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने खेलका लागि सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार पत्रकार सम्मेलन गरेर जनाएको छ ।प्रि–म्याच कन्फरेन्समा दुबै देशका प्रशिक्षकले आफ्नो पक्षमा नजिता निकाल्न आत्मविश्वासी भएको प्रतिक्रिया दिए । दुई मैत्रीपूर्ण खेलका लागि बंगाली महिला फुटबल टोल

सम्बन्धित सामग्री

मैत्रीपूर्ण खेलका लागि नेपाल र बंगलादेश तयार

२७ असार, काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबल सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले बिहीबार घरेलु टोली बंगलादेशसँग खेल्दैछ । ढाकामा साँझ पौने ६ बजे सुरु हुने मैत्रीपूर्ण खेलका लागि तयार रहेको दुवै टोलीका प्रशिक्षक र कप्तानले बताएका छन् । तर नेपाल र बंगलादेश फरक परिस्थितीबाट यो खेल खेल्दैछन् । गत वर्ष काठमाडौंमै भएको साफ महिला […]

उद्घाटन खेलमा आज नेपाल र बंगलादेश भिड्दै

काठमाडौं, २५ मंसिर । दोस्रो संस्करणको यू–१९ महिला फुटबल साफ च्याम्पियनसिप आज (शनिबार) देखि बंगलादेशमा सुरु हुँदैछ । जस अन्तरगत नेपालले आफ्नो पहिलो खेलमा आज बंगलादेशविरुद्ध खेल्दैछ । आजको खेलमा बंगलादेशलाई हराउदै नेपालले सुखद सुरुवात गर्न चाहन्छ । बंलगादेश जानु अघि नेपाली टिमका मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठले यस पटक उपाधि ल्याउने लक्ष्य रहेको बताएका […]

गोलरहित बराबरीमा रोकिए नेपाल र बंगलादेश

काठमाडौं : आइतवार सम्पन्न नेपाली महिला फुटबल टोली र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले गोल गर्न सकेनन्। खेलको शुरुमा बंगलादेशले दबाब बनाएको थियो। खेलको १० औँ मिनेटमा गोलकिपर अन्जना राना मगरलाई बिट गरिसकेको अवस्थामा पनि बंगलादेशी खेलाडीले मौकाको सदुपयोग गर्न…

नेपाल भर्सेस बंगलादेश : पहिलो हाफ गोलरहित बराबरीमा सकियो

काठमाडौं : नेपाली महिला फुटबल टोली र बंगलादेशबीच आज जारी दोस्रो मैत्रीपूर्ण खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन्। खेलको शुरुमा बंगलादेशले दबाब बनाएको थियो। खेलको १० औँ मिनेटमा गोलकिपर अन्जना राना मगरलाई बिट गरिसकेको अवस्थामा पनि बंगलादेशी…

नेपाल भर्सेस बंगलादेश : पहिलो हाफ बराबरी

नेपाल र बंगलादेशको महिला फुटबल टिमबीचको दोस्रो मैत्रीपूर्ण खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।

नेपाल र बंगलादेश भिड्दै

नेपाल र बंगलादेश महिला फुटबल टिमबीचको दोस्रो मैत्रीपूर्ण आज हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ५ बजे सुरू हुनेछ।

मैत्रीपूर्ण महिला फुटबल : नेपाल–२ बंगलादेश–१

नेपाल र बंगलादेशको राष्ट्रिय महिला टोली मैत्रीपूर्ण फुटबलमा नेपाल दुई गोल हानेको छ भने बंगलादेशले एक गोल फर्काएको छ । बंगलादेशका लागि जर्सी नम्बर १९ तोहुरा खातुनले गोल फर्काएकी हुन् ।

नेपाल भर्सेस बंगलादेश : ‘टर्फ’मा अभ्यास गरेर ‘ग्रास’मा खेल्न कठिनाइ?

काठमाडौं : नेपाली महिला फुटबल टोलीले आज दशरथ रंगशालामा सम्पन्न मैत्रीपूर्ण खेलमा बंगलादेशमाथि जित निकाल्यो। दशरथ रंगशालामा पहिलो पटक खेलेको नेपाली टोलीले बंगलादेशमाथि जित निकाल्दा पहिलो हाफमा नेपाल हावी भएको थियो भने दोस्रो हाफमा बंगलादेश हावी भएको थियो। खेलपछि प्रतिकृया दिँदै नेपाली टोलीका प्रशिक्षक ग्यारी फिलिप्सले प्रतिस्पर्धात्मक खेल भएको र…

नेपाल र बंगलादेश भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा विहीबार घरेलु मैदानमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजेपछि शुरु हुनेछ । नेपाली महिला टोलीले फिफाको मान्यता प्राप्त खेल पहिलोपटक दशरथ रंगशालामा खेल्न लागेको हो । युवा खेलाडीको बाहुल्यता रहेको टोलीले यसपटक घरेलु मैदान दशरथ रंगशालामा खेल्दा एसियन […]

नेपाल र बंगलादेश भिड्दै

साफ यू–१५ महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा आइतबार नेपालले आयोजक बंगलादेशको सामना गर्दै छ । उपाधि जित्ने लक्ष्य लिएर ढाका पुगेको नेपालले उपाधि दाबेदार मानिएको बंगलादेशको चुनौती स्विकार्ने छ ।