ए डिभिजन लिग : पुलिसलाई पराजित गर्दै शीर्ष स्थानमा मछिन्द्र, एएफसी छनाेट खेल्ने पक्का

काठमडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तरगत नेपाल पुलिस क्लबलाई पराजित गर्दै मछिन्द्र क्लब अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । सुनिल बलको निर्णायक गोलमा मछिन्द्रले जित निकालेको हो । तालिकाको शीर्ष स्थानमा रहेर मचिन्द्रले एएफसी कप छनोट चरणका लागि स्थान बनाएको छ । मछिन्द्रका लागि खेलको २२औं मिनेटमा सुनिल बलले निर्णयक गोल गरेका […]