ट्राफिक जरिवाना अब क्युआर कोडबाटै तिर्न सकिने

काठमाडौं : काठमाडौँ उपत्यकामा ट्राफिक जरिवाना क्युआर कोर्डमार्फत तिर्न सकिने भएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उलङ्घन गर्ने चालकको सहजताका लागि ‘क्युआर स्क्यान पे फाइन एण्ड विथड डकुमेन्ट’ सुविधाको थालनी गरेको हो। कुमारी बैंक लिमिटेडको सहकार्यमा बिहीवारदेखि सुरु गरिएको उक्त सेवाको कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी…

सम्बन्धित सामग्री

क्युआर कोड स्क्यान गरेरै अब ट्राफिक जरिवाना तिर्न सकिने

महानगरीय ट्राफिक महाशाखाले सवारी नियम उल्लंघन गरेबापत चालकले तिर्नुपर्ने जरिवाना रकम आजदेखी क्युआर पेमेन्टको माध्यमबाटै भुक्तानी गर्न पाउने व्यवस्था गरेको छ । महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्ने जरिवानालाई क्युआर पेमेन्ट तथा अनलाइनबाट पनि भुक्तानी गर्न मिल्ने गरी सफ्टवेयर विकास गरेको हो । महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले यस...